हराएको टुइनअटरलाई जोमसोम विमानस्थलबाट ६ किलोमिटर वर देखायो स्याटेलाइटले
जोमसोमका लागि आइतबार बिहान १९ यात्रु बोकेर पोखराबाट उडेपछि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर विमान जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर दुर्घटनमा परेको आंशका गरिएको छ ।
पोखरा । तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाकै मृत्यु भएको छ । तीमध्ये २१ जनाको शव फेला परेकोमा १० जनाको हेलिकोप्टरमार्फत सोमबार साँझ काठमाडौं लगिएको छ । आइतबार बिहान पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको सो विमान केही समयमै सम्पर्कविहीन भएको थियो । बेपत्ता विमानको आइतबार दिनभर खोजी कार्य गर्दा नभेटिएकोमा भोलिपल्ट सोमबार […]
The post हराएको विमान दुर्घटनाग्रस्त, २२ जनाकै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.
कैलाली । हिजो बिहान १० बजेर ७ मिनेटदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोम उडेको ९ एनएइटी ट्विनअटर जहाज सम्पर्कविहीन भएदेखि नै खोजी सुरु भएको थियो । तर, आइतबार अबेरसम्म कुनै सम्पर्क नभएपछि खोजी कार्य स्थगित गरिएको थियो । मौसम प्रतिकुल भएका कारण हेलिकप्टरबाट खोजी गर्न सकस भएपछि सोमबार बिहानैबाट […]
काठमाडौं, १५ जेठ : तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरकाे भनाइ छ । तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा […]
काठमाडौँ- तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरको भनाइ छ । तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा र जोमसोम विमानस्थलमा […]
तारा एयरले आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा हराइरहेको जहाज खोजीका लागि हिँडेको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी र उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोममा हेलिकप्टरहरु स्ट्यान्डबाई राखिएको जनाएको हो । एयरले मौसममा सुधार आउनेबित्तिकै हवाई मार्गबाट खोजी कार्य सुरु गर्ने जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट घटनास्थलतर्फ खटिएको जनाएको छ । तारा एयरको ट्वीनअट
काठमाडौं । सम्पर्कविहीन तारा एयरको विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुईजना तेस्रो मुलुकका र चारजना भारतीय नागरिक थिए । उक्त विमानमा अर्का पाइलट वसन्त लामा पनि सवार थिए । यती एयरकै पाइलट लामा बिदा मनाउन जोमसोम जान लागेका थिए । पाइलट लामाले आइतबार बिहान आफ्नो ड्यूटी सकेर […]
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएपछि खोजीमा निस्किएको फिस्टेल एयरको हेलीकोप्टर जोमसोम विमानस्थल फर्किएको छ । त्यस क्षेत्रमा मौसम विग्रेको कारण हेलिकोप्टर फर्केको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । प्रजिअ शर्माले फिस्टेलको हेलिकोप्टरले कुनै जानकारी लिन नसकी फर्केको र केही बेरमा नेपाली सेनाको हेलिकोप्टर त्यस क्षेत्रतर्फ जाने बताउनुभयो । थासाङ …
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजसम्पर्कविहिन भएपछि खोजीको लागि गएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकुल मौसमको कारणले पुनः जोमसोम नै फर्किएको छ । सम्पर्क विहिन भएको विमानको अवस्थाको वारेमा खोजतलासका लागि पठाइएको हेलिकप्टर प्रतिकुल मौसमको कारणले पुन जोमसोम नै फर्किएको हो । काठमाडौं पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप […]
न्युज कारखाना पोखरा– पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथिको डाँडामा दुर्घटना भएको अनुमान गरिएको छ । तर, पुष्टि भएको छैन । जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराब भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका […]