कैलाली र कञ्चनपुरमा भन्सार छली नियन्त्रणमा प्रहरी सक्रिय

२ फागुन, धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाएपछि अघिल्ला वर्षहरुमा भन्दा भन्सार छलेर ल्याइएका सामान बरामद दोब्बरले बढेको छ । भारतसँग १०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा गत साउनदेखि माघ मसान्तसम्म नेपाल प्रहरीले चार करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । आर्थिक वर्ष २०७९/८० मा […]

सम्बन्धित सामग्री

कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिएका हुन् ।  उनले रु १५ खर्बसम्म राजस्व सङ्कलन ...

कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिएका हुन् ।  उनले रु १५ खर्बसम्म राजस्व सङ्कलन ...

महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय

महोत्तरी – महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ। जय मा इन्टरप्राइजेजका सञ्चालक सूर्यनारायण साहले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको २८२ कार्टुन सामान प्रहरीले नियन्त्रण लिएपछि उक्त खुलासा भएको हो। जलेश्वर-२ स्थित रामप्रसाद चौधरीको घरमा अवैध सामान स्टोर गर्ने गरेको सूचनापछि प्रहरीको निगरानीमा रहेका […]

प्रहरीद्वारा भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रण

काठमाडौँ- प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र ईनर्वा गाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो । भन्सार छली ल्याइएका पाँच लाख ७० हजार ७ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामग्री आवश्यक कारबाहीको […]

भन्सार छलेका सामग्रीबाट तीन करोडभन्दा बढी राजस्व सङ्कलन

त्रिवेणी –  भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट तीन करोड बढी राजस्व सङ्कलन भएको छ । नवलपरासीपूर्व नवलपुरमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रण गरी त्यसबाट रु तीन करोड २२ लाख ४८ हजार एक सय दुई राजस्व असुल गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा भन्सार छलेर ल्याइएका […]

भन्सार छलेका सामग्रीबाट तीन करोड राजस्व संकलन

त्रिवेणी– भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट तीन करोड बढी राजस्व संकलन भएको छ । नवलपरासीपूर्व नवलपुरमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रण गरी त्यसबाट तीन करोड २२ लाख ४८ हजार एक सय दुई राजस्व असुल गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए।  चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणबाट […]

प्रहरीद्वारा पिकअप गाडी नियन्त्रण !

झापा । झापाको दमक नगरपालिका वडा नम्बर १० रतुवा पुलबाट प्रहरीले .६ लाख भन्दा बढी मूल्यको सामानसहित पिकअफ गाडी नियन्त्रणमा लिएको छ । भन्सार छली गरेको आरोपमा प्रहरीले मोरङबाट झापातर्फ आउँदै गरेको मे.१ च.६७९० नम्बरको पिकअप गाडीसहित १६ बोरा चिनीलगायत विभिन्न दैनिक उपभोग्य सामग्रीसहित गाडी चालक दमक–७ का ४१ वर्षीय नारायण बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको […]

भन्सार छली समान बोकेको आशङ्कामा ट्रक नियन्त्रण

वीरगन्ज । वीरगन्जबाट प्रहरीले भन्सार छलीको समान बोकेको आशङ्कामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज–८ घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । प्रज्ञापन पत्र बिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ता कपडाहरू लोड गरेर काठमाडौँतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सामानसहितको ट्रक नियन्त्रणमा लिएको थियो । रोकेर चेक […]

काँकडभिट्टाबाट बर्दीका सशस्त्र प्रहरीले नै लागूऔषध ओसारेपछि…

२९ फागुन, काठमाडौं । सीमा क्षेत्रमा भन्सार छली, चोरी, तस्करी र अपराध नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई छ । तर, सीमामा खटिने यही निकायका एक जना अधिकारीले बर्दीमै लागूऔषध कारोबार गर्ने गरेको पाइएको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलको २ नं. हेडक्वार्टर झापामा कार्यरत् सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलले […]