त्रिवेणी– भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट तीन करोड बढी राजस्व संकलन भएको छ । नवलपरासीपूर्व नवलपुरमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रण गरी त्यसबाट तीन करोड २२ लाख ४८ हजार एक सय दुई राजस्व असुल गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणबाट […]