संसदमा प्रभु साहको प्रश्न- तस्कर नियन्त्रण गर्न ४५ प्रतिशत कमिसन कसले खाइरहेको छ ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानूनको आडमा ब्रह्मलुट भइरहेको आरोप लगाए । भन्सार ऐन र नियमावलीअनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ प्रतिशत […]

सम्बन्धित सामग्री

तस्करीको धान तस्कर र स्थानीय मिलेर लुटे, प्रहरीमाथि नै छानबिन

भारतबाट तस्करी गरी ल्याइएको ७० बोरा धान तस्कर र स्थानीयले लुटेर लगेको घटना सार्वजनिक भएको छ। धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली माथि प्रहरी चौकी छतवामा तस्कर तथा स्थानीयले सोमबार आक्रमण गरेका थिए।...

छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणको लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौँ – दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने अन्तराष्ट्रिय कारोबारमा सङ्लग्न रहेका विदेशी नागरिकसमेत सङ्लग्न भएको पाइएको छ । लागूऔषध विदेश तस्कर गर्न लागेको अवस्थामा तीन विदेशीसहित छ जना पक्राउ परेका प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका […]

लागुऔषध दुर्व्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ

महेन्द्रनगर । खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित सीमा जोडिएका क्षेत्रबाट भारतबाट लागुऔषध बढीमात्रामा ओसारपसार हुने गरेको छ । केही वर्षअघि बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा लागुऔषध तस्कर प्रहरीबीच झडप हुँदा एक भारतीय लागुऔषध […]

लागुऔषध दुव्र्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ

महेन्द्रनगर, २९ मङ्सिर । खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित सीमा जोडिएका क्षेत्रबाट भारतबाट लागुऔषध बढीमात्रामा ओसारपसार हुने गरेको छ । केही वर्षअघि बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा लागुऔषध तस्कर प्रहरीबीच झडप हुँदा एक […]

तस्करी नियन्त्रण गर्न खोज्दा कर्मचारीमाथि नै आक्रमण

विराटनगर भन्सार नाका र आसपासमा तस्कर नियन्त्रण गर्न पुगेका भन्सारका कर्मचारीलाई तस्कर समूहले आक्रमण गरेको छ । २३ मंसिरको राति विराटनगर–जोगबनी भन्सार नाकामा तस्करी भइरहेको सूचनाका आधारमा अनुगमन गर्न गएको टोलीलाई...

मुम्बईबाट १० बालकको उद्धार

नेपालबाट बालिका मात्रै होइन, बालकसमेत भारतका सहरमा तस्कर हुने गरेको खुलेको छ । मुम्बईको श्रम बजारबाट १० बालकको उद्धार गरिएपछि घटना पुष्टि भएको हो । मानव बेचबिखन नियन्त्रण ब्युरोको अनुसार रौतहट, मोरङ...

‘सरकारले आवश्यकताअनुसार सुन ल्याउन दिँदैन, आपूर्ति धान्न तस्कर सक्रिय बन्छन्’

विश्व बजारमा सुनचाँदीको मूल्य घट्न थालेसँगै नेपालमा पनि मूल्य प्रतितोला ९४ हजार आसपास आइपुगेको छ । यस्तै, केही महिना अघि सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन सुनचाँदीको आयातमा नियन्त्रण गरेको छ । अहिले दैनिक १० किलो सुन आयात हुँदै आएको छ । यसले नेपालको आन्तरिक माग नधान्ने हुँदा तस्करी हुने गरेको छ । यसैगरी, नेपालले पछिल्लो समय विदेशतर्फ सुनचाँदीका गरगहना निर्यात सुरु गरेको छ । यिनै विषयसँग सम्बन्धित रहेर रातोपाटीका लागि निकेश खत्रीले सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यस

त्रिभुवन विमानस्थलबाट भित्रिएको ९ करोडको कोकिन कसको ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सरे मेशिनबाट पार भएर काठमाडौँ भित्रिएको ९ करोड मूल्य पर्ने कोकिन कारोबारमा संलग्न ३ जना विदेशी लागु औषध नियन्त्रण ब्यूरोको हिरासतमा छन् । दक्षिण अफ्रिकन नागरिक ३० वर्षीया सिर्ले गामाले भदौ ३ मा २ किलो ९६६ ग्राम कोकिन काठमाडौँ ल्याएकी थिइन् । तस्कर समूहले सो कोकिन भारत लाँदै थिए । भारतको नयाँ दिल्लीमा कोकिन कुरेर बसेकी थिइन्, नाइजेरियन महिला मारियान । तर, काठमाडौँमा प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जफत गरेपछि मारियानले कोकिन पाइनन् । भारतीय प्रहरील

गाँजा कारोबारी घटे, खैरो हिरोइन तस्कर बढे

असार १२, काठमाण्डौ । शनिवार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस । यो दिवस विश्वभरी हरेक वर्ष मनाइन्छ । तर अवैध तस्करी र दुव्र्यसनी नियन्त्रण हुन सकेको छैन । यो समस्याबाट नेपाल पनि अछुतो छैन । नेपाल प्रहरीका अनुसार नेपालमा लागु पदार्थ भित्रिने प्रमुख चारवटा नाका रहेका छन् । त्यस्ता नाकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय […]