गाजा युद्धविरामका लागि वार्ता जारी

युद्धरत पक्षहरूले प्रगतिको अभावमा दोषारोपण गरे पनि हमास र इजराइलबीच गाजा युद्धविराम र बन्धकहरूको आदान प्रदानमा वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ ।

सम्बन्धित सामग्री

डा.केसी पक्ष र सरकारबीच चौथो चरणको वार्ता जारी

काठमाडौँ । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारबीच आज चौथो चरणको वार्ता जारी छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा.केसीका पक्षबाट पाँचजना र नेपाल चिकित्सक सङ्घबाट एक जना प्रतिनिधि सहभागी छन् ।  आज पनि डा.केसीका मागमाथि बुँदागत छलफल चलिरहेको उनका […]

‘नरसंहार’का बाबजुद रुससँग वार्ता जारी रहन्छ – युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन्। रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने बताएका हुन्। राजधानी किएभ नजिकैको बजार बुचाबाट रुसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन्। बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। रुसमाथि नरसंहार र युद्ध अपराधको […]

रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल

कीभ युक्रेन । रुस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रुसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताएका छन् । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन् । उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रुसी […]

रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल

रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले रूस–युक्रेनबीच प्रत्येक दिन भिडियो ढाँचामा वार्ता चलिरहेको बताएका छन् । सोमबार उनले सो कुराको जानकारी दिएका छन् ।‘हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता  जारी छ।  यो ढाँचाले समय र पैसाको बचत गरेको छ’ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन्। उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताएका छन् ।

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

ग्लास्गो, बेलायत, कार्तिक १९ ( रासस-सिन्ह्वा) -चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप-२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्। उक्त वार्तमा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप- २६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।

कोप–२६ मा चीन र अमेरिकाबीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

चीन र संयुक्तराज्य अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप–२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन् ।उक्त वार्तामा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप–२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गरेका छन् ।

बालकोटमा तीन घण्टादेखि वार्ता जारी, प्रदीप ज्ञवाली थपिए

काठमाडौँ – एमाले एकताको पक्षमा उभिने भन्दै माधवकुमार नेपालको नयाँ पार्टीमा नगएका नेताहरु र अध्यक्ष केपी ओलीबीच बालकोटमा तीन घण्टादेखि लगातार वार्ता जारी छ। वार्तास्थलमा केहीबेरअघि एमाले प्रवक्ता प्रदीप ज्ञवालीकाे पनि प्रवेश भएकाे छ। एमालेको आन्तरिक संघर्षमा माधव नेपाललाई साथ दिएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु ओलीसँग निर्णायक वार्ता गर्ने भन्दै […]

एमाले एकता कार्यदलको वार्ता जारी

अर्थ मन्त्रालयमा जारी वार्तामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल र बुधबारको वार्तामा उठेका विषयमा समीक्षा गरिँदै छ ।

एमाले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता जारी

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता जारी छ। प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटघाटका लागि बोलाएको र अहिले वार्ता भइरहेको एमाले नेता बेदुराम भुसालले बताए। उनले देखापढीसँग भने, "प्रधानमन्त्रीले नेता नेपाललाई बोलाउनु भएको थियो। भेटघाटका लागि जानुभएको छ।" होटेल मरियटमा भेटघाट जारी रहेको उनले बताए।