काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बाढीपहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नेपालमा बाढी र पहिरो हेर्ने निकाय नभएको उल्लेख गर्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। त्यस क्रममा उनले काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा बाढीपहिरोका कारण सयौं रोपनी जमिन […]