दिपायल पुगेर प्रधानमन्त्रीले भने– बाढी–पहिरो प्रभावितको सुरक्षित ठाउँमा व्यवस्थापन गर्नू

प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणको क्रममा सूदुरपश्चिम पुगेका छन् ।