बाढी-पहिरो पीडितको उद्धार र खोजी कार्य जारी

काठमाडौं, कात्तिक ३ । नेपाली सेनाले बाढी पहिरो पीडितहरुको उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ । महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुर, भिमदत नगरपलिका ब्रमदेव इलाकामा डुवानमा परेका ५ जनाको सकुशल उद्धार गरेको सेनाले जनाएको छ । त्यस्तै कर्णाली नदीमा आएको बाढी, बैतडी, बझाङ, डडेलघुरा, कैलाली, बर्दिया, डोटी, सुनसरी, मोरगं, पाँचथर र धनकुटा […]

सम्बन्धित सामग्री

त्रिशूलीमा हराइरहेका पाँच जनाकाे खाेजी जारी

त्रिशूली नदीमा आज बिहान बस खस्दा हराइरहेका पाँच जनाको खोजी कार्य जारी छ ।

सम्पर्कविहीन मेजरको खोजी कार्य जारी

काठमाडौं- डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स व्यारेकका प्रमुख मेजर विमल पण्डित १२ दिनदेखि सम्पर्कविहीन रहेका छन्। भदौ १० गतेदेखि उनी सम्पर्कविहीन भएका हुन्। उक्त दिन मेजर पण्डित दुईजनाका साथमा ब्यारेकबाट निस्किएका थिए। उनले दुई जनालाई केहीबेरमै फर्काइदिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनले भने, ‘बिदामा गएर सम्पर्कमा नआउने अधिकृतको घटना यो पहिलो होइन। यसरी […]

भारतको उत्तराखण्ड पहिरामा बेपत्ता नेपालीको खोजी कार्य जारी : दूतावास

काठमाडौँ। भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरामा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ । सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै […]

भारतको उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजी कार्य जारी

काठमाडौँ – भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरोमा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ । सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान […]

सामाखुशीमा बाढीले बगाएको बालकको खोजी कार्य जारी

काठमाडौं । गत आइतबार काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले सामाखुशी, शोभाभगवती, बल्खु र चोभार गरी चार स्थानबाट खोजी कार्य जारी राखेको हो । बिहान ४ बजेदेखि रातीसम्म खोजी कार्य जारी राख्दा पनि बालक फेला परेको छैन । पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा […]

पहिरोमा परी १३ को मृत्यु , मलामी गएका १३ जनाको खोजी कार्य जारी

हुम्ला, असोज २५ । हुम्लामा अविरल वर्षाका कारण ५ जनाको मृत्यु भएको छ । चंखेली गाउँपालिका–६ मेल्छाममा एकै घरका ४ जना र ताजाँकोट गाउँपालिका–४ मा १ जना गरी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । चंखेली–६ मा वर्षाका कारण घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ […]

तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ

काठमाडौं, १५ जेठ । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको यति एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९:५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले जनाएको हो । सम्पर्कविहीन भएपश्चातदेखि नै स्थल तथा हवाई मार्गमार्फत तीव्र रूपमा खोजी कार्य भइरहेको एति एयरले विज्ञप्तिमार्फत जनाएको छ । वायुयान हराइरहेको सम्भावित स्थान […]

बेपत्ता विमानको खोजी कार्य जारी छ : तारा एयर

जेठ १५, काठमाडौं ।  तारा एयरको ९ एन एईटी ट्विनअटर विमान मुस्ताङको लेते आसपासबाट बेपत्ता भएको छ । पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराएको उक्त विमान खोजीकार्य भइरहेको कम्पनीले बताएको छ । विमान खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको पनि कम्पनीले बताएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको बताएको छ । मौसममा सुधार आउना साथ हवाईमार्गबाट खोजी कार्य पुनः शुरु गर्ने कम्पनीले बताएको छ ।  विमानमा १९ जना यात्रु रहेको बताइएको छ ।  विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको थियो । कम्पनीका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को - पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।  स्रोतका अनुसार जहाजमा १३ नेपाली, चार भारतीयसहित २ जना जर्मन नागरिक थिए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालका अनुसार विमानको अन्तिम सम्पर्क टावर लेते र घासा आसपास रहेकाले अहिले नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरमार्फत खोजी भइरहेको छ।

प्राधिकरणले भन्यो : जहाजको खोजी काम जारी छ

१५ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको जहाजको खोजी कार्य जारी रहेको जनाएको छ । ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको जहाजको खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । फिस्टेल एयरको जहाज जोमसोम फर्किएको र काठमाडौं, पोखरा र जोमसोमबाट खोज तथा उद्धारका लागि हेलिकप्टरहरु स्टाण्डबाई राखिएको प्राधिकरणले जनाएको छ । हेर्नुहोस् […]

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ। पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।...