२३ कात्तिक, काठमाडौं । सरकारले गत कात्तिक १७ गते दुईटा अध्यादेश ल्याउने निर्णय गर्यो । उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् ।
मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न …
२३ कात्तिक, काठमाडौं । भारतको मध्य प्रदेशस्थित कटनीमा दीपावलीको राति एक भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ ।
कटनीका एसडीओपी वीरेन्द्र नारवेले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग सञ्चालनमा …
पछिल्लो समय डेमोक्र्याटिक पार्टीप्रति पनि उनी नरम सुनिन थालेका छन्। चुनाव हारेपछि उनी पार्टीभित्रै पनि रक्षात्मक देखिएका छन्। पार्टीभित्र उनले राष्ट्रपतिको कुर्सीमा बसेर लिएका नीतिहरूको आलोचना हुन थालेका छन्।
२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार एक मात्र खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ रोजको छ ।
पोखराले यस सिजन पहिलो पटक डे …
२३ कातिक, सुर्खेत । प्रहरीले सुर्खेतका विभिन्न ६ स्थानमा छापा मारेर जुवातास खेलिरहेका ५५ जनालाइ पक्राउ गरेको छ । र उनीहरूबाट १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र जुवातास बरामद गरेको छ ।
कर्णाली प्रदेश …
काठमाडौँ– नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ । सन् २०१८ मा सुरु भएको परियोजनाले विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र तथा अभिलेख पनि तयार पारेको हो । सङ्कलित […]