काठमाडौं । विभिन्न राष्ट्रिय गौरवका आयोजनाको लक्ष्यअनुसार प्रगति नभएको पाइएको छ । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रिको गौरवको आयोजनाका रूपमा प्राथमिकता राखेर निर्माण कार्य गर्दै आए पनि भौतिक तथा वृत्तीय प्रगति भने निराशाजनक पाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगति न्यून रहेको छ । मध्यपहाडी राजमार्ग, […]
The post राष्ट्रिय गौरवका आयोजना: छैन लक्ष्यअनुसार प्रगति appeared first on राजधानी राष्ट्रिय दैनिक.