विश्वासको मत लिनुअघि मुख्यमन्त्री अधिकारी भन्छन् : डराएर भाग्दिनँ

८ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि शनिबार संसद अधिवेशन डाकेका छन् । सत्ता सारथी नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति भएका अधिकारीका सत्ता सारथी नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मतका लागि शनिबार संसद […]

सम्बन्धित सामग्री

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी, पेचिलो बन्दै समीकरण

गण्डकी प्रदेशको आज दिउँसो ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

सुनुवाइअघि नै विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्री अधिकारीको तयारी

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ ।

विश्वासकाे मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त

काठमाण्डाै – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ ।प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त हुनुभएको हो ।  ६० सदस्यीय प्रदेशसभा सदस्यमा उहाँको पक्षमा २४ मत पर्‍याे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन आवश्यक थियो ।आज ५९ मत खसेकोमा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेका अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा गएको पुष २५ गते मुख्यमन्त्री बन्नुभएको हो ।नेकपा...

गण्डकीमा ढल्यो एमाले सरकार, खगराजले पाएनन् विश्वासको मत (भिडिओ)

मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो । यससँगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन्।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त, उपनिर्वाचनको तयारी पूरा, तुइनबाट खसेर दार्चुलामा एक जनाको मृत्यु, प्रधानमन्त्री  प्रचण्ड भारत भ्रमणमा जाँदै, अर्थतन्त्रमा सुधारको संकेत, पृथ्वी राजमार्गअन्तर्गत तनहुँ-१ मा भोलि गाडी नचल्ने,७८ जनामा संक्रमण पुष्टि लगायतका समाचारले स्थान पाए । गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत पाउन […]

केन्द्रका पार्टीबीचको समस्याले प्रदेशमा प्रभाव पर्नु गलत : मुख्यमन्त्री अधिकारी

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार छुट्टै सरकार हुन् भन्ने कुराको अनुभूति सबैमा हुनुपर्ने बताएका छन् । प्रदेश सरकारका सन्दर्भमा स्वतन्त्र निर्णय गर्ने सामर्थ्य प्रदेशको हुनुपर्ने उनले बताए । संसद्‍मा विश्वासको मत लिनु अघिल्लो दिन आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उ...

केन्द्रका पार्टीबीचको समस्याले प्रदेशमा प्रभाव पर्नु गलत : मुख्यमन्त्री अधिकारी

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार छुट्टै सरकार हुन् भन्ने कुराको अनुभूति सबैमा हुनुपर्ने बताएका छन् । प्रदेश सरकारका सन्दर्भमा स्वतन्त्र निर्णय गर्ने सामर्थ्य प्रदेशको हुनुपर्ने उनले बताए । संसद्‍मा विश्वासको मत लिनु अघिल्लो दिन आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उ...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिनु हुने भएकाे छ । मुख्यमन्त्री अधिकारीले शुक्रबार दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी प्रदेश सरकारका प्रवक्ता सिता सुन्दासले बताउनुभएकाे हाे । ३३ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री अधिकारी यहि पुस २५ मा मुख्यमन्त्रीमानियुक्त हुनु भएकाे थियाे । ६० सदस्यीय […]

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासको मत लिने भएका छन्। आगामी शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताए। मुख्यमन्त्री अधिकारी गण्डकीका ३३ सांसदको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका हुन्। नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भइ एकीकृत समाजवादी […]