पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासको मत लिने भएका छन्। आगामी शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताए। मुख्यमन्त्री अधिकारी गण्डकीका ३३ सांसदको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका हुन्। नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भइ एकीकृत समाजवादी […]