गण्डकीका सभामुखको असंवैधानिक कदम बदर, मुख्यमन्त्री अधिकारी पदमुक्त

१४ जेठ, पोखरा । सर्वोच्च अदालतले विश्वासको मत नपाएको ठहर गरेपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । २३ वैशाखमा सभामुख कृष्णप्रसाद धितालले ६० सदस्यीय प्रदेशसभामा अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३० सांसदको मात्र समर्थन …

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्ति गर्न परमादेश

१४ जेठ, पोखरा । सर्वोच्च अदालतले  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ …

विश्वासकाे मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त

काठमाण्डाै – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ ।प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त हुनुभएको हो ।  ६० सदस्यीय प्रदेशसभा सदस्यमा उहाँको पक्षमा २४ मत पर्‍याे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन आवश्यक थियो ।आज ५९ मत खसेकोमा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेका अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा गएको पुष २५ गते मुख्यमन्त्री बन्नुभएको हो ।नेकपा...

गण्डकीमा ढल्यो एमाले सरकार, खगराजले पाएनन् विश्वासको मत (भिडिओ)

मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो । यससँगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन्।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त, उपनिर्वाचनको तयारी पूरा, तुइनबाट खसेर दार्चुलामा एक जनाको मृत्यु, प्रधानमन्त्री  प्रचण्ड भारत भ्रमणमा जाँदै, अर्थतन्त्रमा सुधारको संकेत, पृथ्वी राजमार्गअन्तर्गत तनहुँ-१ मा भोलि गाडी नचल्ने,७८ जनामा संक्रमण पुष्टि लगायतका समाचारले स्थान पाए । गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत पाउन […]