निर्मल पुर्जालाई युरोपको प्रतिष्ठित सम्मान

पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लाई शुक्रबार जर्मन सस्टेनेबिलिटी अवार्ड प्रदान गरिएको छ । उनी आबद्ध संस्थाले गरेका कल्याणकारी कामको सम्मानमा जर्मनीमा रहेको उक्त संस्थाले आईएसपीओ कप प्रदान गरेको हो ।

सम्बन्धित सामग्री

गृहनगरमा आरोही पुर्जालाई सम्मान

किर्तिमानी आरोही निर्मल पुर्जा बिहीबार गृहनगर नारायणगढमा सम्मानित भएका छन् । निर्मला पुर्जा अर्थात् निम्स दाइ सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर उचाईका विश्वका सबै १४ हिमशिखर कम समयमा आरोहण गरेर विश्व किर्तिमान कायम गरेका व्यक्ति हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सन् १९८३ मा जन्मेका पुर्जाको बाल्यकाल र स्कुले जीवन चितवन रामनगरमा बितेको हो ।

निर्मल पुर्जालाई चितवनमा सम्मान गरिने

कृतिमानी हिमाल आरोही निर्मल पुर्जालाई सम्मान गरिने भएको छ । बिहीबार उहाँलाई यहाँ सम्मान गर्न लागिएको हो । निर्मल पुर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पुर्जालाई सम्मान गर्न लागिएको जनाएको हो । उनी गृहजिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताए । उनका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर

पुर्जा ‘सद्भावना दूत’ नियुक्त

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडवील एम्बेसडर फर नेपाल्ज  टुरिजम) बनेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेका हुन् । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई बिहीबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ ।मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहण यात्राको सम्मान गर्दै थप  सफलताको शुभकामना दिए । उनले आर

'निम्स दाइ' पर्यटन सद्भावना दूत नियुक्त

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।  आज बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी पर्यटन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गर्नुभएको हो । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्त्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुसीक...

निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्न

विश्वको दोश्रो अग्लो ‘माउन्ट के टू’ आरोहण टोलीलाई परिसंघद्वारा सम्मान

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरूलाई नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ । बिहीबार राजधानीमा आयोजित औपचारिक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतीशकुमार मोरसहितको टोलीले के टू आरोही निर्मल पुर्जा र आरोहण दललाई सम्मान तथा स्वा...

रोटरी क्लब अफ दरबारमार्गद्वारा के–२ हिमाल आरोही सम्मानित : RajdhaniDaily.com -

रोटरी क्लब अफ दरबारमार्गद्वारा के–२ हिमाल आरोही सम्मानित: RajdhaniDaily.com | काठमाडौं । विश्वको दोस्रो अग्लो र कठिन मानिएको के–२ हिमालको सफल ओरोहीलाई रोटरी क्लब अफ दरबारमार्गले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा निर्मल पुर्जा, -

सञ्चारमन्त्री गुरुङले भने- कीर्तिमानी आरोहीले देशको गौरव बढाए

सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ।

निर्मल पुर्जासहित १० आरोहीलाई सम्मान

सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज कीर्तिमानी आरोहीलाई सम्मान गरेको हो । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं ९ कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी आरोहीलाई सम्मान गरिएको हो । सो अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले सम्मान–पत्रसहित केटु आरोहण गर्ने कीर्तिमानी आरोहीलाई सम्मान गरे ।