गृहनगरमा आरोही पुर्जालाई सम्मान

किर्तिमानी आरोही निर्मल पुर्जा बिहीबार गृहनगर नारायणगढमा सम्मानित भएका छन् । निर्मला पुर्जा अर्थात् निम्स दाइ सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर उचाईका विश्वका सबै १४ हिमशिखर कम समयमा आरोहण गरेर विश्व किर्तिमान कायम गरेका व्यक्ति हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सन् १९८३ मा जन्मेका पुर्जाको बाल्यकाल र स्कुले जीवन चितवन रामनगरमा बितेको हो ।

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन् । धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट आरोही बुढामगरलाई सम्मान गर्दै सभापति देउवाले नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धन हुने गरी साहसिक आरोहण […]

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

काठमाडौँ- नेकपा माओवादी केन्द्रले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेका हुन् । सो अवसरमा उपाधक्ष महराले बुढामगरलाई बधाई दिँदै उनले सञ्चालन गर्न लागेको विश्व शान्ति अभियानमा आफ्नो पार्टीका तर्फबाट सहयोग रहने बताए । आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिका लागि […]

आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, १० जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गरेका छन्। अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताए। उनले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए। उनले भने, “सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नेगर्छ। उहाँलाई पनि सरकारले उच्च […]

कीर्तिमानी आरोही शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान

काठमाडौँ – कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ। आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुधवार मन्त्रालयमै बोलाएर सम्मान गरेका हुन्। उनले एक महिनाको आफ्नो मन्त्रीको तलब सम्मान स्वरुप ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे। सम्मान कार्यक्रमपछि पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्ने […]

कीर्तिमानी आरोही शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान

आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गरेका हुन।...

कीर्तिमानी आरोही शेर्पालाई सम्मान

काठमाडौं । कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । आरोही शेर्पालाई पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बुधबार मन्त्रालयमा बोलाएर सम्मान गर्नुभएको हो । उहाँले सम्मान स्वरुप एक महिनाको आफ्नोे तलब ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो । मन्त्री श्रेष्ठले हिमाल आरोहण गर्नेकुरा कम चुनौतिको विषय नभएको […]

हिमाल आरोही शेर्पालाई सम्मान तथा पुरस्कार

काठमाडौँ,६ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल दोहो¥याएर आरोहण गरेका विश्वको प्रथम आरोहीको रुपमा कीर्तिमान राख्न सफल सानु शेर्पालाई सम्मान गरेको छ । सङ्खुवासभा, मकालु गाउँपालिकाका शेर्पाको साहसिक आरोहणले नेपाललाई विश्वसामु चिनाएको भन्दै आज यहाँ आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सम्मान गर्नुभयो । उहाँलाई कदरस्वरुप मन्त्री […]

सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफको सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सले सगरमाथा आरोही दाकिपा शेर्पालाई सम्मान गरेको छ । शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर सगरमाथाको चुचुरोमा फहराएका कारण सम्मान गरिएको हो ।  उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले सम्मान...

धौलागिरीकी आरोही पूर्णिमालाई सम्मान

धौलागिरी हिमाल आरोहण गरेकी आरोही पूर्णिमा श्रेष्ठलाई पोखरामा भव्य सम्मान गरिएको छ । साहसिक पर्यटन क्षेत्रमा श्रेष्ठले योगदान दिएको भन्दै पदयात्रा क्षेत्रका व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले सम्मान ...

कीर्तिमानी आरोही शेर्पालाई जिल्लामा स्वागत तथा सम्मान

ताप्लेजुङ : कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ। विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पालाई यहाँस्थित पहिलो सामुदायिक रेडियो, रेडियो तमोरले आज स्वागत तथा सम्मान गरेको हो। रेडियोले सदरमुकाम फुङ्लिङमा कार्यक्रमको आयोजना गरी शेर्पालाई स्वागत गरेको…