विश्वको दोश्रो अग्लो ‘माउन्ट के टू’ आरोहण टोलीलाई परिसंघद्वारा सम्मान

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरूलाई नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ । बिहीबार राजधानीमा आयोजित औपचारिक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतीशकुमार मोरसहितको टोलीले के टू आरोही निर्मल पुर्जा र आरोहण दललाई सम्मान तथा स्वा...