काठमाडौंः यस वर्षको मदन पुरस्कार घनश्याम कँडेल र जगदम्बाश्री पुरस्कार दुर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको छ।
मदन पुरस्कार गुठीले एक कार्यक्रम गरी उनीहरुलाई पुरस्कार प्रदान गरेको हो।
मदन पुरस्कार गुठीको बैठकले अन्तिममा छानिएका ९ कृतिमध्ये कँडेलको कृतिलाई उत्कृष्ट ठहर्यािएको थियो।
२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपल्ट