पर्वत, (नेस) । पर्वतको मोदी गाउँपालिकाले गाउँपालिकाबासीले प्रयोग गर्ने न्युनतम २० युनिट विद्युत्को महशुल तिरिदिने भएको छ । पालिकाभित्रका विपन्न परिवार र २० युनिटभन्दा कम विद्युत् खपत गर्ने परिवारको विद्युत् महसुल गाउँपालिकाले तिर्ने भएको हो । चालू आर्थिक वर्षदेखि पालिकाबासीको सबै विद्युत् महशुल तिर्ने योजना बनाएको छ । गाउँपालिकाले यसका लागि चालू आर्थिक वर्षमा २० […]