युक्रेनमाथि रूसद्वारा भएको आक्रमणबाट पीडित भएकाहरूको न्यायका लागि अन्तर्राष्ट्रिय समुदायले बलियो योजना बनाउनु पर्छ ।
युक्रेनमाथि रूसले आक्रमण गरेको एक वर्ष पुगेको दिनमा एम्नेस्टी इन्टरनेसनलले एक वक्तव्य निकालेर भनेको छ- युक्रेनका जनताले पछिल्लो १२ महिनामा यस आक्रामक युद्धको क्रममा अकल्पनीय त्रास भोगेका छन् । हामी स्पष्ट हौँ...