मन्त्री यादवको प्रश्न : शेरबहादुर देउवा सफल प्रधानमन्त्री नभएको भए पटक-पटक प्रधानमन्त्री किन बन्नुहुन्थ्यो ? (भिडिओसहित)

काठमाडौं, ६ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वर्तमान सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् । आफू भर्खरै मन्त्री भएको उल्लेख गर्दै देश र जनताको हितमा केन्द्रित रहेर काम गर्ने पनि विश्वास दिलाए । उनले शेरबहादुर देउवालाई देशको सफल प्रधानमन्त्रीको रुपमा चित्रण गरे । उनले भने,‘उहाँ सफल प्रधानमन्त्री हो नि, उहाँ सफल प्रधानमन्त्री […]