जसले जेसुकै भने पनि संसारमा सबैभन्दा सुन्दर कुरा जन्म हो । जन्मपछि हुने अनेक उतारचढावको भकारी नै जिन्दगी हो । जिन्दगीका १९ सुन्दर वर्षहरूको साधनापछि विशेषतः गलजकार तथा लघुकथाकारको रूपमा आफ्नो विशिष्ट छाप छोड्न सफल साहित्यकार दीपक समीपले ‘अक्षर अक्षरमा देश’ मुक्तक संचयन बजारमा ल्याएका छन् । कोरोना कहरले समग्र साहित्य नै सुस्ताएको बेला नेपाली […]