काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै समर्थनमा प्रधानमन्त्री भएपनि पुष २६ गते विश्वासको मतमाग्दै गर्दा साना दुई दल(नेमकीपा र जनमोर्चा) बाहेक प्रमुख प्रतिपक्ष भनिएको नेपाली कांग्रेसलेसमेत विश्वासको मत दियो। मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले धेरै दिनसम्म मन्त्रिपरिषद् विस्तारबारे छलफल गरे। […]