सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको छु – प्रधानमन्त्री देउवा

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेबहादुर देउवाले दुई देशबीचको सीमा विवाद सुल्झाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेको बताएका छन्। नयाँ दिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्रीले भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गरेका हुन्। त्यसक्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग सीमा विवादको विषयमा छलफल भएको बताएका हुन्। सीमा सम्बन्धमा रहेको विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न […]

सम्बन्धित सामग्री

नयाँपुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। “निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्”, प्रधानमन्त्री देउवाले भने, […]

गठबन्ध आग्रह र पूर्वाग्रहमुक्त हुन आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका उत्पन्न गराउने गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार पोखरामा प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवाले गठबन्ध आग्रह र पूर्वाग्रहमुक्त हुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले विगतका कुरा स्मरण गरेर कुनै लाभ नहुने भन्दै देशको भविष्यका लागि सोच्न […]

निर्वाचन मिति तोक्न आयोगलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन् । ‘आयोगले प्रस्ताव गरेको मितिमै अघि जाने सोच छ । […]

एमसीसी पारितमा सहयोग गर्न देउवाको आग्रह, ओलीले राखे सभामुख हटाउनुपर्ने शर्त

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौता पारित गर्न प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। मंगलबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका ओलीलाई सम्झौता पारितका लागि आग्रह गरेका हुन्। प्रधानमन्त्री देउवा भेट्नुअघि ओलीसँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेट गरेका थिए। भेटलगत्तै ओली बालुवाटार पुगेका थिए।  देउवाको प्रस्तावमा…

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।अध्यक्ष ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा शनिबार बिहान ओली निवास बालकोट पुगेका हुन्। दुवै जनाबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।  एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएको छ।यसअघि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गत बुधबार संसदको अवरोध खुलाउन आग्रह गर

रामचन्द्रलाई भेट्न बोहोराटार पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार पुगेका छन्।  शनिबार राति ९ बजे प्रधानमन्त्री देउवा पौडेल निवास पुगेको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए। देउवाले पौडेललाई राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गरेका छन्। ४५ मिनेट भएको कुराकानीमा  देउवाले राष्ट्रका लागि रामचन्द्रको आवश्यकता रहेको बताए र राजनीतिबाट बाहिर हुने कुरा नगर्न पौडेललाई आग्रह गरेको