निर्वाचन मिति तोक्न आयोगलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन् । ‘आयोगले प्रस्ताव गरेको मितिमै अघि जाने सोच छ । […]

सम्बन्धित सामग्री

उत्साहका साथ मतदानमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं,  मंसिर १ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् । ‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्य हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुककले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ,’ मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा भिडियोमार्फत शुभकाना सन्देश जारी गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले भनेका […]

बालुवाटारमा कलाकार : चुनाव सफल बनाउन भूमिका खेल्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका खेल्न कलाकारलाई आग्रह गरेका छन् । आइतबार बेलुका नेपाली फिल्म र संगीत क्षेत्रका दुई दर्जन कलाकारलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवा र पत्नी तथा कांग्रेस नेतृ आरजु राणाले अन्तरक्रिया गरे । देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकसामु कलाकारको सम्पर्क हुने र त्यसतर्फ चुनाव सफल पार्नेतर्फ […]

स्थानीय निर्वाचन सफल बनाउन प्रधानमन्त्री देउवाको आग्रह

स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले तयारी गर्न निर्देशन दिनुभएको छ । आज स्याङ्जाको चापाकोटस्थित नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दे निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएकाले हुँदैनकी भनेर आशंका नगर्न आग्रह गर्नुभयो । उहाँले मुलुक निर्वाचनको संघारमा होमी सकिएकाले त्यसै अनुरुपको तयारी थाल्न पनि निर्देशन दिनुभयो । उहाँले निर्वाचन स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न […]

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको जनाएका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्

मतदाता शिक्षा प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको आग्रह

१७ कात्तिक, काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन आग्रह गरेका छन् । शुक्रबार आफ्नै निवास बालुवाटारमा निर्वाचन आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतान्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको अधिकतम मत खस्ने र न्युन मत बदर हुनेगरी मतदाता शिक्षा …