एमसीसी पारितमा सहयोग गर्न देउवाको आग्रह, ओलीले राखे सभामुख हटाउनुपर्ने शर्त

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौता पारित गर्न प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। मंगलबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका ओलीलाई सम्झौता पारितका लागि आग्रह गरेका हुन्। प्रधानमन्त्री देउवा भेट्नुअघि ओलीसँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेट गरेका थिए। भेटलगत्तै ओली बालुवाटार पुगेका थिए।  देउवाको प्रस्तावमा…