ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापाको निलम्बन फुकुवा

५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकूवा गरेको छ । सामाजिक सञ्जालमा एन्फा र यसका पदाधिकारीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै एन्फाले गत जेठमा थापालाई साधारणसभासम्म निलम्बन गरेको थियो । एन्फाको साधारण सभा माघ ६ गते हुँदैछ र त्यसको एक दिनअघि सोमबार बसेको एन्फाको १२ औं […]

सम्बन्धित सामग्री

ललितपुर जिल्ला अदालतले सेवाग्राहीलाई गेटमै पाइन्ट खोलायो

काठमाडौँ- ललितपुर जिल्ला अदालतले सोमबार एक युवकलाई च्यातिएको पाइन्ट लगाएको भन्दै प्रवेशमा रोक लगाएको छ। आवश्यक कामले अदालत पुगेका ती युवक अनिश श्रेष्ठले अदालतभित्र छिर्न अपमानमात्र व्यहोर्नु परेन, सुरक्षाकर्मी र स्रेस्तेदारको व्यवहारका कारण अदालतको गेटमै पाइन्ट खोल्नुपरेको छ। अदालतले ती युवकलाई ‘ग्रन्च पाइन्ट’ खोलाएर थर्मल ट्राउजरमात्र लगाएर प्रवेश दिएको छ। अदालतको सुरक्षामा खटिएका प्रहरी र […]

११ बार एशोसिएशनको मागः ललितपुर जिल्ला अदालतको घटनामो निष्पक्ष छानबिन होस्

काठमाडौँ – काठमाडौँ उपत्यकाभित्रका ११ वटा बार एशोसिएशन बुधबार ललितपुर जिल्ला अदालतमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। अधिवक्ता अमिर लामिछानेले नासु प्रेमिका तामाङमाथि गरेको भन्दै उनीविरुद्ध अभद्र व्यवाहारको मुद्दा लगाइएको छ। आइतबार लामिछाने छुटे पनि बार एशोसिएशनहरुले सिसिटिभी फुजेट हेरेर घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरेका छन्। वकिलहरुले नासु […]

माओवादीका ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेलले राजीनामा दिए

काठमाडौं । यहि मंसिर ४ गते भएकाे प्रतिनििध र प्रदेश सभा निर्वाचनमा व्यहोरेको पराजयकाे जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले आज साेमबार नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव एवं उर्जामन्त्री पम्फा […]

काठमाडौँको सीडीओलाई कारबाही गर्ने ललितपुर जिल्ला अदालतको चेतावनी

अदालतले माग गरेको कागजात र विवरण नपठाएको भन्दै ललितपुर जिल्ला अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई कारवाही गर्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले वैशाख ४ गते एक आदेश गर्दै सिडिओलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । दूषित नामसारी निर्णय दर्ता बदर सम्बन्धी परेको रिटमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रतिवादीको कागजातको प्रतिलिपि र अदालतले माग गरेको विवरण उपलब्ध नगराएको भन्दै अदालतले कारवाहीको चेतावनी दिएको हो । ललितपुर जिल

काँग्रेस ललितपुर जिल्ला सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी भएका छन् । ललितपुरमा पहिलो चरणको निर्वाचनमा मिनकृष्ण महर्जन, रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठबीच जिल्ला सभापतिका लागि निर्वाचन भएको थियो । जसमा, चित्रकारले पाँच सय चार, श्रेष्ठले चार सय ८२ र महर्जनले तीन सय ३६ मत प्राप्त गरेका थिए। जसमा कुल मतदाता १३ […]

ललितपुर जिल्ला अदालतका काम डिजिटाइजमा परिवर्तन हुँदै

ललितपुर। ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्ष भित्रमा अदालतलाई पूर्ण रुपमा डिजिटाइज रुप दिने तयारी थालेको छ। बिहीबार स्रेस्तादार विष्णु प्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतिमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीमा लैजाने बताए ।अहिलेसम्म ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गरिएको र ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइज गरिएको छ ।

ललितपुर जिल्ला अदालतले लक्ष्यभन्दा ४ सय ६३ प्रतिशत बढी जरिवाना असुल गर्‍यो

काठमाडौँ– ललितपुर जिल्ला अदालतले लक्ष्यभन्दा ४६३ गुणा बढी जरिवाना असुल गरेको छ। आर्थिक वर्ष २०७७/७८ का लागि निर्धारण गरिएको लक्ष्यभन्दा धेरै बढी जरिवाना प्रतिवादीहरुबाट असुल गरेको हो। यस वर्षका लागि अदालतले ५८ करोड ६३ लाख १३ हजार आठ सय ४१ मध्ये तीन करोड १६ लाख ६८ हजार चार सय ८१ रुपैयाँ असुल गर्ने लक्ष्य राखे […]