ललितपुर जिल्ला अदालतले सेवाग्राहीलाई गेटमै पाइन्ट खोलायो

काठमाडौँ- ललितपुर जिल्ला अदालतले सोमबार एक युवकलाई च्यातिएको पाइन्ट लगाएको भन्दै प्रवेशमा रोक लगाएको छ। आवश्यक कामले अदालत पुगेका ती युवक अनिश श्रेष्ठले अदालतभित्र छिर्न अपमानमात्र व्यहोर्नु परेन, सुरक्षाकर्मी र स्रेस्तेदारको व्यवहारका कारण अदालतको गेटमै पाइन्ट खोल्नुपरेको छ। अदालतले ती युवकलाई ‘ग्रन्च पाइन्ट’ खोलाएर थर्मल ट्राउजरमात्र लगाएर प्रवेश दिएको छ। अदालतको सुरक्षामा खटिएका प्रहरी र […]