काठमाडौं : नेपाली कांग्रेसको ललितपुर जिल्ला सचिव भीमसेन घिमिरेको मृत्यु भएको छ। जिल्ला कार्य समिति ललितपुरका सचिव घिमिरेको ४७ वर्षको उमेर आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
घिमिरे २०७४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार…