११ बार एशोसिएशनको मागः ललितपुर जिल्ला अदालतको घटनामो निष्पक्ष छानबिन होस्

काठमाडौँ – काठमाडौँ उपत्यकाभित्रका ११ वटा बार एशोसिएशन बुधबार ललितपुर जिल्ला अदालतमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। अधिवक्ता अमिर लामिछानेले नासु प्रेमिका तामाङमाथि गरेको भन्दै उनीविरुद्ध अभद्र व्यवाहारको मुद्दा लगाइएको छ। आइतबार लामिछाने छुटे पनि बार एशोसिएशनहरुले सिसिटिभी फुजेट हेरेर घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरेका छन्। वकिलहरुले नासु […]