एमालेका नवनिर्वाचित सचिव रघुवीर महासेठको टिप्पणी : वर्तमान सरकार असफल

‘राष्ट्रिय सहमतिबिना एमसीसी पेश गरिए पास हुन गाह्रो छ’ नेकपा (एमाले) का नवनिर्वाचित सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार कुनै पनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए ।आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अहिले ताजा जनादेशको आवश्यत्ता औंल्याए […]

सम्बन्धित सामग्री

विकास निर्माणका काममा वर्तमान सरकार असफल: महासचिव पोखरेल - NepaliPatra

गलकोट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्। नेकपा एमाले बागलुङले शनिबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए। उनले राजश्व संकलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए। आफू सम्बद्ध […]

विकास र समृद्धिको यात्रामा सरकार असफल : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिको यात्रामा असफलको बताउनुभएको छ । प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भए पनि अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताउँदै भन्नुभयो, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।” जनताको राज्यप्रति विश्वास र …

डेंगु नियन्त्रण गर्न देउवा सरकार असफल : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताउनुभएको छ । आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका […]

डेंगु नियन्त्रण गर्न देउवा सरकार असफल : ईश्वर पोखरेल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् ।आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा को

अबको निर्वाचन ओली कि देउवालाई प्रधानमन्त्री बनाउने लडाइँ : पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् । आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा कोरोना

वर्तमान सरकार असफल भइसक्यो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आइतबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।पाँच दलीय गठबन्धन नेपालीको हितमा नरहेको जिकिर गर्दै उनले जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको उनको भनाइ छ । वर्तमान सरकारकै आलोचनामै समय खर्चेका उनले आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको टिप्पणी गरे । यही सरकार रहिरहने

केही महत्त्वपूर्ण सन्दर्भमा सरकार असफल देखियो : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार केही महत्त्वपूर्ण सन्दर्भमा असफल देखिएको बताएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले केपी ओलीले जस्तै वर्तमान सरकारले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गरेको आरोप लगाएका हुन् । त्यस्तै सुशासनको कतिपय प्रश्नमा खरो उत्रन नसकेको तथा संघ र प्रदेश सरकारका बीच पर्याप्त समन्वय हुन सकेको उनले बताए ।उनले अर्थतन्त्रबारे सरकारले श्वेत पत्र जारी गर्न सुझाव दिए । उनले भने, 'एकातर्फ हामीले घरेलु जीवनलाई

वर्तमान सरकार असफल भए संविधाननै असफल हुन्छ : प्रदीप गिरी

काठमाडौं, साउन १५ । सांसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले वर्तमान सरकार असफल भए संविधान नै असफल हुने दाबी गर्नुभयो । वर्तमान सरकार असफल भए शेरबहादुर देउवा मात्रै नभइ संविधान नै असफल हुने भएकाले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व कांग्रेस र प्रधानमन्त्री देउवाको हो भन्नुभयो । यस्तै माओवादी केन्द्रका […]

सरकार असफल भएको जसपाको ठहर

जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकार असफल भएको आरोप लगाएको छ ।  शुक्रबार जसपाका अध्यक्षद्वय महन्थ