ईश्वर पाेखरेलकाे प्रश्न : केपी ओलीलाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर देउवालाई ?

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् ।

सम्बन्धित सामग्री

अस्थिर राजनीतिले अलमल

अहिले हाम्रो देशमा पनि हक्स, लक र रुसोझैँ शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड देखापरेका छन्। यी ३ जना नेताका बीच घुुमिरहेछ देशको वर्तमान राजनीति।...

प्रदेशसभा चलाइँदैन, अनि दोष केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई दिने ?

प्रदेशसभा चलाइँदैन, अनि दोष केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई दिने ?

केपी ओली र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता : के–के भयो कुराकानी ?

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईंले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के–के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए ।‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने

बालेनले भने- केपी ओली र देउवासँग भेटेर ऊर्जावान भएँ

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले आफूलाई ऊर्जावान् बनाएको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन्। देउवालाई बुधबार र ओलीलाई यसअघि भेटेका शाहले दुई नेताहरुसँग भएका भेटघाटले आफूलाई थप उर्जावान् बनाएको उल्लेख गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमा भनेका छन्- काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव […]

जेरी जस्तो गुजुल्टिएको सरकार जनतालाई अलपत्र पार्दैः केपी ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार जेरी जस्तो गुजुल्टीएको भएको व्यङ्ग्य गरेका छन्। उनले आज प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै यो सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएर जनतालाई अल्मल्याउने खालको भएको बताएका छन्। उनले भने,‘यो सरकार यो सरकार जेरी जस्तो गुजुल्टीएको […]

पाँच मुखे देउवा सरकार प्रतिगामी – केपी ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच मुख भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको संज्ञा दिएका छन्। देशभरका पार्टी जिल्ला अधिवेशनको शुक्रबार संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामी सरकारको संज्ञा दिएका हुन्। उनले पाँच मुख भएको सरकारले तुइन काटेर जनतालाई नदीमा खसाल्दा पनि बोल्न नसकेको आरोपसमेत लगाए। […]

केपी ओली लास्टै गफाडी हुन : माधव नेपाल

काठमाडौं, १६ कार्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणबाट फर्किएलगत्तै पाँच दलीय गठबन्धनको बैठक बसेर न्यायालयमा अहिले देखिएको समस्याको समाधानकोलागि पहल गर्ने बताएका छन् । अहिले नेपाल बार एशोसिएसशन आन्दोलित छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ । आज आन्दोलनको तेस्रो […]

देउवा नेतृत्वकाे गठबन्धन अस्वस्थ र अप्राकृतिक - केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताउनुभएको छ । शुक्रवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताउनुभएको हो । उहाँले गठबन्धनले लोकतान्त्रिक मूल्य–मान्यता र दलीय व्यवस्थालाई तोडेको बताउनुभयो । गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको पनि उहाँले बताउनुभयो ।अध्यक्ष ओलीले भन्नुभयो, ‘अस्वस्थ, ...