काठमाडौं, साउन १५ । सांसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले वर्तमान सरकार असफल भए संविधान नै असफल हुने दाबी गर्नुभयो । वर्तमान सरकार असफल भए शेरबहादुर देउवा मात्रै नभइ संविधान नै असफल हुने भएकाले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व कांग्रेस र प्रधानमन्त्री देउवाको हो भन्नुभयो । यस्तै माओवादी केन्द्रका […]