आशय नबुझी पत्रकारलाई धम्क्याउने प्रहरीलाई महासंघले सचेत गरायो

काठमाडौं : माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ।उक्त ब्लगमा एमसिसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइम को मुद्दा ल

सम्बन्धित सामग्री

एनआरएनए जापानका संस्थापक अध्यक्षको आपत्तिजनक विज्ञप्ती

जापान । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग जापानमा कार्यरत पत्रकारलाई लक्षित गरी आपत्तिजनक विज्ञप्ती निकालेका छन्। एनआरएनए जापानको नयाँ निर्वाचन गराउनका लागि तदर्थ समिति गठन भएको र आफु त्यसको संयोजक रहेको भन्दै निकालिएको विज्ञप्तीमा पत्रकारहरुलाई लान्छाना लगाइएको हो । उनको विज्ञप्तीमा पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा आर्थिक प्रलोभानमा परेको भन्ने आशय व्यक्त गरिएको छ। एनआरएनए […]