नेपाल पत्रकार महासंघले पत्रकार बिनु सुवेदीलाई नेकपा एमालेनिकट भातृ संगठन अनेरास्ववियुले कुटपिट गर्ने धम्की दिएकाेप्रति आपत्ति जनाएको छ।
अनलाइन खबरमा कार्यरत सुवेदीलाई एमाले पार्टी अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाबाट रिपोर्टिङ गरेर फर्किएलगत्तै उनीमाथि...