न्यायाधीशको सम्पत्ति सार्वजनिक सम्बन्धी रिटमा कैफियत प्रतिवेदन झिकाउने आदेश

न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरिएको रिट दर्ताका सम्बन्धमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ। मंगलबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले यस्तो आदेश दिएको हो।   अधिवक्ता प्रवेश केसीले...

सम्बन्धित सामग्री

सर्वोच्चले माग्यो आफ्नै प्रशासनसँग निर्णयको प्रति

काठमाडौँ – न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै परेको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध दर्ता भएको निवेदनमा ‘कैफियत प्रतिवेदन माग्ने’ आदेश भएको छ। न्यायाधीश पद सार्वजनिक पद भएकाले उनीहरुको पनि सम्पति सार्वजनिक हुनुपर्ने मागसहित अधिवक्ता प्रवेश केसीले साउन १३ गते दिएको रिटलाई सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसविरुद्ध दिएको निवेदनको सुनुवाई […]