पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई युक्रेनी नागरिक पक्राउ

काठमाडौं – पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई जना युक्रेनी नागरिक पक्राउ परेका छन् ।  पर्यटक भिसामा नेपाल आएका विल्ली भिटाली र नाटालियाले कामदार भिसामा पोल्याण्ड पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।  पीडितको उजुरीको आधारमा वैदेशिक रोजगार विभाग र प्रहरीको अपराध अनुसन्धान म...

सम्बन्धित सामग्री

आफ्नो देश युद्धभूमि बनेपछि पोल्याण्ड पुगेका युक्रेनी कसरी बसिरहेका छन् ?

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी नागरिक ज्यान जोगाउन छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् । ती मध्ये धेरै युक्रेनीहरु पोल्याण्ड पुगेका छन्। युद्धभूमिबाट छिमेकी देशमा पस्नेहरुलाई ती छिमेकी देशका शहरहरु शरण लिन बरदान साबित भएका छन् । युक्रेनको छिमेकी देशको शहरमध्ये पोल्याण्डको भ्रोथलामा सबैभन्दा बढी युक्रेनी नागरिक रहेका छन् । त्यहाँ उनीहरुले पोल्याण्डका […]

युक्रेनबाट बिस्थापित २० लाखमध्ये ८ लाख बढी बालबालिका

रुसी आक्रमणका कारण शरणार्थी बन्न बाध्य हुने युक्रेनीमा झण्डै आधा बालबालिका रहेको सेभ द चिल्ड्रेनले जनाएको छ। गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेपछि २० लाख युक्रेनी नागरिक बिस्थापित भएका छन्। उनीहरु छिमेकी देश पोल्याण्ड, हंगेरी, माल्डोभा, स्लोभाकियासहितमा शरण लिन पुगेका छन्। शरणार्थी बन्नेमा ८ लाख बालबालिका रहेको सेभ द चिल्ड्रेनले जनाएको हो। शरणार्थी […]

ठगी गर्ने दुईजना युक्रेनी नागरिक पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै नेपालीलाई ठगी गर्ने २ जना युक्रेनी नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  काठमाडौंको पुतलीसडकमा कोठा भाडामा लिएर प्रतिव्यक्ति ९ लाख रुपैयाँमा पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने युक्रेनी नागरिक विटाली विल्या र नतालीलाई प्रहरीले पक्राउ गरेको छ...