काठमाडौं- युक्रेनमा जारी रुसी आक्रमणका कारण २९ लाख युक्रेनी देश छाडेर छिमेकी मुलुक पोल्याण्ड पुगेका छन् । पोल्याण्डको सीमा रक्षा बललाई उद्धृत गर्दै पोल्स्कीरेडियोले २४ फेब्रुअरी यता जारी रुसी हमलाका कारण हालसम्म २९ लाख युक्रेनी पोल्याण्ड पुगेको जनाएको हो । यद्यपि पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको बताइएको […]