पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिले किभको भ्रमण गर्ने

काठमाडौं– छिमेकी मुलुकहरु पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिहरुले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गर्ने भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि उनीहरु किभ जान लागेको बीबीसीले जनाएको छ । इस्टोनियाका राष्ट्रपति अलार कारिस, पोल्याण्डका राष्ट्रपति आन्द्रेई डुडा, लिथुएनियाका राष्ट्रपति गिटनास नउसेडा र लात्भियाका राष्ट्रपति एग्लिश लेभित्सले किभको भ्रमण गर्ने […]