पोल्याण्डमा २९ लाख युक्रेनी शरणार्थी

युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्याण्ड पुगेका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठूलो संख्याका युक्रेनी पोल्याण्ड पुगेका हुन् । पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको छ । शुक्रबार पोल्याण्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्याण्ड शरण लिएका छन् । युद्ध भएपछि कुल ८ लाख २५ हजार युक्रेनी पोल्याण्डबाट युक्रेन पसेका छन्

सम्बन्धित सामग्री

२९ लाख युक्रेनी शरणार्थी पोल्याण्डमा

काठमाडौं- युक्रेनमा जारी रुसी आक्रमणका कारण २९ लाख युक्रेनी देश छाडेर छिमेकी मुलुक पोल्याण्ड पुगेका छन् । पोल्याण्डको सीमा रक्षा बललाई उद्धृत गर्दै पोल्स्कीरेडियोले २४ फेब्रुअरी यता जारी रुसी हमलाका कारण हालसम्म २९ लाख युक्रेनी पोल्याण्ड पुगेको जनाएको हो । यद्यपि पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको बताइएको […]

अमेरिका छिर्न मेक्सिकोसम्म पुगे सयाैं युक्रेनी

मेक्सिको र अमेरिकाको सिमानामा हजारौँ युक्रेनी शरणार्थी अमेरिका प्रवेश गर्नको लागि कुरिरहेका छन्। गएको महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध प्रभावित १ लाख युक्रेनीलाई अमेरिकामा शरण दिने घोषणा गरेका थिए। सञ्चारमाध्यमका अनुसार हरेक दिन १५० जना युक्रेनीहरुलाई अमेरिकामा लगिएको छ। अमेरिका जान मेक्सिकोसम्म पुगेका युक्रेनीहरु पर्यटक भिजामा आइरहेका छन्। बुधबार १७ सय शरणार्थीहरु मेक्सिको र […]

देश छाडेका युक्रेनी शरणार्थी महिलालाई देह व्यापारमा लगाउन सक्ने खतरा

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच साता बितिसकेको छ । महाशक्ति राष्ट्र रुसले युक्रेनमाथि हमला जारी राख्दा युक्रेनी नागरिकले निकै दर्दनाक पीडा भोगिरहेका छन् । उनीहरुलाई बाँच्न मुस्किल भएको छ । रातदिन बमगोला बर्सिरहेका छन् । बालबालिकाका लागि स्कुल छैनन् । बिरामी र उमेर पुगेका नागरिकका लागि स्वास्थ्य सेवा छैन । बस्नका लागि बास […]

युक्रेनबाट विस्थापित हुनेको संख्या १ करोड नाघ्यो

युक्रेनमा रुसी आक्रमणका कारण युक्रेनी नागरिक आफ्नो मुलुक छोड्नका लागि बाध्य भएका छन् । शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त (यूएनएचसीआर) ले रुसी आक्रमणको त्रासका कारण १ करोड युक्रेनी शरणार्थी विदेश भागेका बताएको छ । एजेन्सीका प्रमुख फिलिपो ग्रान्डीले रुस र युक्रेनका बीच बढ्दो लडाइका कारण झन्डै १ करोड युक्रेनी आफ्नो घर छोड्नका लागि बाध्य भएको बताएका छन् । जसमध्ये २० लाखभन्दा बढी मानिस पोल्यान्ड र करिब १ लाख ८० हजार रुसमा शरण लिन पुगेका छन् । यसैबीच इन्टरनेशनल अर्गनाइजेशनको कार्या

अमेरिकाले किन युक्रेनी शरणार्थी लिइरहेको छैन ?

सीएनएन । रुसको हमलापछि झन्डै ३० लाख नागरिकले युक्रेन छाडिसकेका छन् । पोल्यान्डमा मात्र झन्डै २० लाख युक्रेनीहरूले शरण लिइरहेका छन् भने हजारौँको सङ्ख्यामा शरणार्थीहरू अरू नजिकैका देश गइरहेका छन् ।  तर युद्ध सुरु भएदेखि अहिलेसम्म एकजना युक्रेनी पनि अमेरिका प्रवेश गरेका छैनन् ।  बाइडेन प्रशासनले शरणार्थीहरूलाई स्वागत गर्ने चाहना व्यक्त गर्दै आएपनि...

हिटलरको नरसंहारमा बाँचेकी ९० वर्षीया युक्रेनी शरणार्थी बेलायत पुगिन्

काठमाडौं– हिटलरको अमानवीय नरसंहारबाट समेत बच्न सफल ९० वर्षीया युक्रेनी महिला रुसी आक्रमणबाट बच्न बेलायत पुगेकी छिन् । ९० वर्षीया कटरिना राजुमेन्को रुसी आक्रमणको चपेटामा परेको खार्किभ शहरबाट ज्यान जोगाएर बेलायत पुगेको बेलायतको डेली मेल पत्रिकाले जनाएको छ । उनीसँगै उनकी ६२ वर्षे छोरी लार्सा पनि बेलायत पुगेको जनाइएको छ । बेलायत पुग्नु एक साताअघि […]

युक्रेनका एक बालक एक्लै १२०० किलोमिटर यात्रा गरेर पुगे स्लोभाकिया

रुसको हमलापछि लाखौं मानिस युक्रेनबाट भागेर आसपासको देशमा शरण लिइरहेका छन् । अझै पनि पोल्याण्ड, रोमानिया, स्लोभाकिया जस्ता देशमा लगातार युक्रेनी शरणार्थी पुग्ने क्रम जारी छ । यसैक्रममा  एक शरणार्थी परिवारका ११ वर्षका एक बालक एक्लै १२०० किलोमिटरको यात्रा गरेर युक्रेनको जेपोरजियाबाट स्लोभाकिया पुगेको समाचार बाहिर आएको छ ।  ती बच्चाको नाम हो हसन ।बीबीसी हिन्दीकाअनुसार हसनकी आमा बुढी भइसकेकी हजुरआमालाई एक्लै छोडेर जान सक्ने अवस्थामा थिइनन् । उनले एक पासपोर्ट, २ साना ब्याग र नातेदा

युक्रेनमा रुसी हमलाः १० लाख युक्रेनीले देश छोडे

किभ–युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको राष्ट्रसंंघले जनाएको छ । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ । ट्विटरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्, ‘बन्दुकहरु बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस ।’य

रुसी हमलाः कुन कुन देशमा शरणार्थी भएर जाँदैछन् युक्रेनी ?

युक्रेनमाथि रुसी सेनाले हमला गरेपछि पाँच लाखभन्दा बढी सर्वसाधारण मानिसहरुले युक्रेन छोडेका छन् । त्यस्तै रुसी हमलाकै कारण ४० लाख मानिसहरु देश छोड्ने प्रयासमा रहेको युरोपेली युनियनले अनुमान गरेको छ । शरणार्थीसम्बन्धी नीतिलाई लचिलो बनाउदै इयूले आफ्ना सदस्य राष्ट्रहरुले युक्रेनी शरणार्थीहरुलाई खुला हातहरुले स्वागत गर्ने जनाएको छ । कुन कुन देशमा जाँदैछन् युक्रेनी शरणार्थी ?युद्धका कारण विस्थापित बनेका युक्रेनी शरणार्थीहरु पश्चिमका विभिन्न देशहरु जस्तैः पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हन्गेरी म