लिखितमै मागभन्दा ५० प्रतिशत कम उत्तीर्ण

न्याय सेवा आयोगले आह्वान गरेको जिल्ला न्यायाधीश पदमा मागिएभन्दा ५० प्रतिशत कमले लिखित परीक्षा उत्तीर्ण गरेका छन् । समावेशीतर्फ महिला, मधेसी र दलितको कोटा अपूरै रहेको छ । समावेशीका लागि माग गरिएका एकजना महिला, दुई मधेसी र एकजना दलित कोटा गरी ५ जना समावेशी न्यायाधीश पद पनि अपूरो रहेको हो । आयोगले नेपालको न्यायिक इतिहासमा पहिलोपटक खुला परीक्षाबाट न्यायाधीश नियुक्तिको आह्वान गरेको थियो । आयोगले ३० जना जिल्ला न्यायाधीश नियुक्तिका लागि समावेशीसहित खुला प्रतिस्पर्धाबाट छान्नेगरी विज्ञापन आह्वान गरेको थियो।

सम्बन्धित सामग्री

गोरखामा ५० प्रतिशत भन्दा कम मतदान

४ मंसिर, गोरखा । छिटपुटका घटनाबाहेक गोरखामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । तर गत निर्वाचनको तुलनामा यसपटक मत कम खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाभर कुल ६५.३ प्रतिशत मत खसेको थियो । तर यसपटकको निर्वाचनमा करिव ४५ देखि ५० प्रतिशत मत खसेको अनुमान गरिएको […]

न्युयोर्कसिटीमा यसरी लिनुहोस् ५० प्रतिशत छुटको मेट्रोकार्ड

यदि तपाईको आम्दानी निश्चित मापदण्डभन्दा कम रहेको छ भने तपाई न्युयोर्क सिटीमा मेट्रोकार्डमा ५० प्रतिशत छुटका लागि योग्य हुनसक्नुहुनेछ । अहिलेसम्म २ लाख ६१ हजार १ सय ४३ जना न्युयोर्कबासीहरु उचित मूल्य कार्यक्रममा सहभागी भएर मेट्रो कार्डमा आधा छुट प्राप्त गरेका छन् । १८ बर्षदेखि ६४ बर्षभित्रका व्यक्ति यो छुटका लागि योग्य हुन्छन् । यो […]

ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो

ललितपुर, ३० वैशाख । ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । मतदानस्थलमा बिहान भीडभाड देखिएपनि दिउँसो कम भएको सिवाकोटीले […]

ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो

ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए । उनका अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । मतदानस्थलमा बिहान भीडभाड देखिएपनि दिउँसो कम भएको सिवाकोटीले जानकारी दिए । अपरान्हपछि पुनः मतदान केन्द्रमा मतदाता बढ्ने अनुमान गरिएको छ ।

अघोषित लोडशेडिङले सिमेन्ट र डन्डी उत्पादनमा ५० प्रतिशत कटौती

काठमाडौं, चैत १८। कोभिड–१९ कम भएपछि लयमा फर्किन थालेका सिमेन्ट तथा डन्डी उद्योग फेरि लोडशेडिङको मारमा परेका छन् । यी वस्तुको उत्पादन र माग बढ्ने विकास निर्माणको मुख्य सिजनमा नियमित बिजुली नपाउँदा उत्पादन नै कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन् । नेपालले हिउँदमा भारतबाट विद्युत् आयात गर्छ । तर, यसपटक भारतीय बजारमै विद्युत्को अभाव देखियो […]

चितवनमा गोबरमल खरिदमा किसानलाई ५० प्रतिशत अनुदान

चितवन। चितवनको रत्ननगर नगरपालिकाले गोबरमल खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिएको छ । रासायनिक मलको प्रयोग कम गर्दै किसानलाई प्राङ्गारिक खेतीतर्फ आर्कषित गराउन अनुदान दिएको नगरपालिकाले जनाएको छ । त्यसको लागि नगरपालिकाले ५० लाख रुपैया विनियोजन गरेको छ । एक टेलर मलको ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म खरिदविक्री हुँदैआएको छ । सो नगरपालिकाले […]

कतार : ट्राफिक नियम उलंघनमा दिइएको ५० प्रतिशत छुट मार्च सम्म कायम

काठमाण्डौ – कतार सरकारले ट्राफिक नियम उलंघनमा दिएको ५० प्रतिशत छुट २०२२ को मार्च १७ सम्म कायम राखेको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले त्यहाँ गाडी चलाउँदा ट्राफिक उलंघन गरेकाहरुलाई मार्च १७ सम्म ५० प्रतिशत जरिबाना कम गरेको हो । याे छुट सुविधा गएकाे डिसेम्बर १८ देखि लागू भएकाे हाे । कतारमा रहेर ट्राफिक उलंघन गरि जरिबाना परेका नेपाली श्रमिकहरुलाई समयमै भुक्तानी गरि लाभ लिन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । कतारमा ट्राफिक उलंघन गरेर सवारी साधनमाथि लगाइएका प्रतिबन्ध रेकर्ड भएक...

सल्यानका ५० प्रतिशत घरधुरी विद्युत् पहुँच बाहिरै

सल्यान । सल्यानका झन्डै ५० प्रतिशत घरधुरी विद्युत्को पहुँच बाहिरै रहेका छन् । जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने लक्ष्यसहित काम अगाडि बढाए पनि हालसम्म ५० प्रतिशत घरधुरी अझै विद्युत्को पहुँच बाहिर रहेको विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्र खलंगाले जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म जिल्लाका ४९ दशमलव ६ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्को पहुँच बाहिर रहेका घरधुरीलाई पनि समेट्ने उद्देश्यले धमाधम काम भइरहेको नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका सूचना अधिकारी पार्थीव राज न्यौपानेले जानकारी दिए । उनका अनुसार पछिल्लो समय जिल्लामा विद्युतीकरणका लागि धमाधम काम भइरहेको छ भने जिल्लाभर विद्युतीकरणका लागि करिब ७५ प्रतिशत संरचना निर्माण गरिएको छ । केन्द्रका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा विद्युतीकरण गरिएको छ भने सबैभन्दा कम कालीमाटी गाउँपालिकामा गरिएको छ । शारदा नगरपालिकामा ८८ प्रतिशत बढी घरधुरीमा विद्युतीकरण गरिएको छ । सबैभन्दा कम कालीमाटी गाउँपालिकामा २१ प्रतिशत विद्युतीकरण गरिएको छ । त्रिवेणी गाउँपालिकामा ८६ प्रतिशत, छत्रेश्वरीमा ७३ प्रतिशत, कपुरकोटमा ६१ प्रतिशत विद्युतीकरण गरिएको छ । सिद्ध कुमाख गाउँपालिकामा ४७ प्रतिशत, बागचौर नगरपालिकामा ३७ प्रतिशत, वनगाड कुपिन्डे नगरपालिकामा ३० प्रतिशत, कुमाखमा २५ प्रतिशत र दार्मामा २२ प्रतिशत विद्युतीकरण गरिएको छ । ‘जिल्लामा विद्युतीकरणका लागि अहिले धमाधम संरचना निर्माण भइरहेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहहरुले पनि विद्युत्का लागि धेरै बजेट विनियोजन गरेका छन् । यही स्केलमा बजेट विनियोजन भए अबको केही वर्षमै पूरै जिल्लामा विद्युतीकरण हुन्छ,’ सूचना अधिकारी न्यौपानेले भने । उनले विकासका अन्य संरचना निर्माण नबन्दा विद्युतीकरण गर्न केही समय लाग्ने गरेको बताए । विद्युत् प्राधिकरणका अनुसार जिल्लामा आर्थिक वर्ष ०७७/७८ मा ३ हजार ४ सय ८८ नयाँ ग्राहक थपिएका छन् । यसअघि जिल्लामा १२ हजार ६ सय १७ ग्राहक थिए । अहिले बढेर १६ हजार १ सय ५ पुगेको कार्यालयले जनाएको छ । यस्तै, केन्द्रले एक वर्षको अवधिमा ४ करोड ७२ लाख १९ हजार ६ सय ८ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष ०७६/७७ मा केन्द्रले ४ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । जिल्लामा चुहावट झन्डै १३ प्रतिशत रहेको विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ ।

एक डोज भ्याक्सिनले घरमा कोरोना संक्रमण ५० प्रतिशत कम

भ्याक्सिनको एक डोज जसलाई लगाइएको छ उसको सम्पर्कमा आउने व्यक्तिका घरका सदस्यलाई संक्रमण हुने सम्भावना ५० प्रतिशत कम भएर जान्छ ।

ब्राजिलमा चीनको सिनोभाक भ्याक्सिन ५० प्रतिशत प्रभावकारी देखियो

चीनको सिनोभाकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुमान गरेको भन्दा कम प्रभावकारी भएको ब्राजिलियन अधिकारीहरुले बताएका छन्। ब्राजिलमा भएको सिनोभाक भ्याक्सिनको क्लिनिकल ट्रायलको अनुसन्धानका क्रममा उक्त भ्याक्सिन ५०. ४ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। पहिला दाबी गरिएको भन्दा भ्याक्सिन कम प्रभावकारी देखिएको हो। भ्याक्सिनले स्वीकृति पाउन कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनपर्ने…