यदि तपाईको आम्दानी निश्चित मापदण्डभन्दा कम रहेको छ भने तपाई न्युयोर्क सिटीमा मेट्रोकार्डमा ५० प्रतिशत छुटका लागि योग्य हुनसक्नुहुनेछ । अहिलेसम्म २ लाख ६१ हजार १ सय ४३ जना न्युयोर्कबासीहरु उचित मूल्य कार्यक्रममा सहभागी भएर मेट्रो कार्डमा आधा छुट प्राप्त गरेका छन् । १८ बर्षदेखि ६४ बर्षभित्रका व्यक्ति यो छुटका लागि योग्य हुन्छन् । यो […]