धनगढीका मेयर हमालद्वारा पदभार ग्रहण, विकासका लागि पञ्चवर्षीय योजना

सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आर्थिक वर्ष २०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाई कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

पञ्चवर्षीय योजना बनाउने

धनगढी– स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरको पहिलो पञ्च वर्षीय योजना निर्माण गर्ने निर्णय गरेका छन् । प्रमुख हमालले सोमबार सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा पञ्चवर्षीय योजना बनाउने निर्णय गरेका हुन् ।पञ्चवर्षीय योजना बनाउनका लागि १० लाख रुपैयाँ भइसकेकोमा सो कार्यलाई अगाडि बढाउने निर्णय गरिएको धनगढी उपमहानगरपालिकाले […]

नवनिर्वाचित मेयर हमालको पहिलो निर्णय : धनगढीमा पञ्चवर्षीय योजना लागू गर्ने

धनगढीको मेयरमा निर्वाचित गोपाल हमालले पद तथा गोपनीयताको सपथसँगै पदभार ग्रहण गरेका छन्। कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले सपथ गराएलगत्तै कार्यभार सम्हालेका हमालले आगामी आर्थिक वर्षबाट धनगढीको पञ्चवर्षीय योजना...

प्राथमिकताको आधारमा विकास गर्छौं: मेयर हमाल

कैलाली । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले प्राथमिकताको आधारमा विकासलाई अगाडि बढाउने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘पञ्चवर्षीय योजना लागू भएको थिएन । अब लागू हुन्छ’, उनले भने, ‘प्राथमिकताको आधारमा विकासलाई अगाडि लग्छौं ।’ दिगो विकासको अवधारणाअनुसर अघि बढ्ने हमालले बताए । यसैबीच हमालले उद्घाटन तथा […]

पञ्चवर्षीय योजना लागू गरेर धनगढीकाे विकास गर्ने हमालकाे दाबी

कैलाली - धनगढी उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख गोपाल हमालले उपमहानगरपालिकामै पहिलोपटक पञ्चवर्षीय योजना लागू गर्ने बताएका छन्। सोमबार बिहान शुभ साइतमा सपथ ग्रहण गरेपश्चात उपमहानगरपालिका पदभार ग्रहण गर्न पुगेका प्रमुख हमालले सो कुरा बताएका हुन् । उनले अहिलेसम्म स्थानीय तहले पञ्चवर्षीय योजना बनाएर काम नगरेको दाव...

पञ्चवर्षीय योजना लागू गरेर धनगढीकाे विकास गर्ने हमालकाे दाबी

कैलाली - धनगढी उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख गोपाल हमालले उपमहानगरपालिकामै पहिलोपटक पञ्चवर्षीय योजना लागू गर्ने बताएका छन्। सोमबार बिहान शुभ साइतमा सपथ ग्रहण गरेपश्चात उपमहानगरपालिका पदभार ग्रहण गर्न पुगेका प्रमुख हमालले सो कुरा बताएका हुन् । उनले अहिलेसम्म स्थानीय तहले पञ्चवर्षीय योजना बनाएर काम नगरेको दाव...

गोपाल हमालको पहिलो निर्णय : धनगढीको विकासका लागि पञ्चवर्षीय योजना

धनगढी उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाई अघि बढ्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन् । सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७६–०८ देखि २०८३–०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारका र