पञ्चवर्षीय योजना लागू गरेर धनगढीकाे विकास गर्ने हमालकाे दाबी

कैलाली - धनगढी उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख गोपाल हमालले उपमहानगरपालिकामै पहिलोपटक पञ्चवर्षीय योजना लागू गर्ने बताएका छन्। सोमबार बिहान शुभ साइतमा सपथ ग्रहण गरेपश्चात उपमहानगरपालिका पदभार ग्रहण गर्न पुगेका प्रमुख हमालले सो कुरा बताएका हुन् । उनले अहिलेसम्म स्थानीय तहले पञ्चवर्षीय योजना बनाएर काम नगरेको दाव...

सम्बन्धित सामग्री

लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि आयआर्जन र जीविकोपार्जन लागू

सिमकोट – जिल्लाका लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि आयआर्जनको कार्यक्रम लागू भएको छ। कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सामाजिक विकास कार्यालयद्वारा सो कार्यक्रम यस वर्षबाट लागू गरिएको हो। कार्यालय प्रमुख हर्क बस्नेतले यस आर्थिक वर्षबाट लागू हुने गरी लोपोन्मुख तथा सीमान्त्कृत समुदायका लागि नयाँ आयआर्जनको कार्यक्रम लागू भएको बताए। यसका लागि एकमुष्ट २५ लाख बजेट […]

पाँचखालमा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू गरिने

१३ असोज, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू गरिने भएको छ । यसका लागि नगरपालिकाले स्थानीयसँग प्रारम्भिक छलफल गरेको छ । पाँचखालको वडा नं ३, ५ र ६ मा रहेको करिब पाँच हजार रोपनी पाखो जग्गामा सहरी विकास आयोजना लागू गर्न लागिएको नगरपालिकाको भनाइ छ । तीन वटा वडामा पर्ने […]

विपन्न महिलाका लागि सम्बोधन कार्यक्रम लागू

सिमकोट – विपन्न महिलाको आम्दानी वृद्धिका लागि संयुक्त राष्ट्रसंघीय विकास कोषको (युएनडिपी) आर्थिक सहयोगमा सम्बोधन कार्यक्रम लागू भएको छ। महिलालाई आयआर्जन क्रियाकलापमा सहभागी गराएर आर्थिकोपार्जन गर्न सो कार्यक्रम दुुई वटा प्रदेशका चार जिल्लाका चार वटा स्थानीय तहमा लागू भएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले युएनडिपीको आर्थिक सहयोगमा सम्बोधन कार्यक्रम सिमकोट गाउँपालिकामा लागू भएको बताए। […]

परिमार्जित पाठ्यक्रम लागू भएका विद्यालयमा अनुगमन

परीक्षणका रुपमा परिमार्जित पाठ्यक्रम लागू भएका बैतडीका विद्यालयमा अनुगमन गरिएको छ। पाठ्यक्रम विकास केन्द्रका निर्देशककोसहितको टोलीले विद्यालयमा पुगेर अनुगमन गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए।...

पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू

काठमाडौँ,६ असोज । पाँचखाल नगरपालिकामा सघन सहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि सहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो । सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न रु ५० करोड बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट […]

पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू

पाँचखाल नगरपालिकामा सघन सहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि सहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो ।  सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रम अन्तर्गतको उक्त कार्यक्रम लागू गर्न रु ५० करोड बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाल नगर पनि परेको हो । कार्यक्रम लागू गर्न सहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले टेण्डर आह्वान गरिसकेको छ ।&nb

बक्स अफिस लागू नगर्ने हललाई बन्द गर्ने चलचित्र विकास बोर्डको चेतावनी

काठमाडौं : चलचित्र विकास बोर्डले सम्पुर्ण हलहरूलाई बक्स अफिस प्रणालीमा आउन निर्देशन दिएको छ। शुक्रबार बसेको बैठकले देशभरका हलमा बक्स अफिस प्रणाली लागू गर्न निर्देशन दिएको बोर्ड सदस्य अर्जुनकुमारले जानकारी दिए। बैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिने हललाई बन्द गर्ने चेतावनीसमेत बोर्डले दिएको छ। 'आज बसेको बैठकले बैशाखभित्र बक्स अफिस लागू नगर्ने हलहरूलाई कारबाही गर्ने निर्णय…

दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो । पाठ्यक्रम विकास केन्द्रले गत शैक्षिक सत्रमा कक्षा १ र ११ को नयाँ पाठ्यपुस्तक लागू गरेको थियो । त्यस्तै, चालू शैक्षिक सत्रमा कक्षा २, ३ र ६ को नयाँ पाठ्यक्रम लागू भइरहेको छ । केन्द्रले आगामी शैक्षिक शत्र अर्थात् २०७९ मा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तक लागू गर्ने तयारी गरेको छ । त्यसका ला...

दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।पाठ्यक्रम विकास केन्द्रले गत शैक्षिक सत्रमा कक्षा १ र ११ को नयाँ पाठ्यपुस्तक लागू गरेको थियो । त्यस्तै, चालू शैक्षिक सत्रमा कक्षा २, ३ र ६ को नयाँ पाठ्यक्रम लागू भइरहेको छ । केन्द्रले आगामी शैक्षिक शत्र अर्थात् २०७९ मा ४, ७ र ९ को नयाँ पाठ्यपु

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गरी लागू गरिने

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गरी लागू गरिने भएको छ। चुस्त पुलहरूको डिजाइन गर्ने विषयको पाठ्यक्रम तयार पारी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने भएको हो।...