प्राथमिकताको आधारमा विकास गर्छौं: मेयर हमाल

कैलाली । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले प्राथमिकताको आधारमा विकासलाई अगाडि बढाउने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘पञ्चवर्षीय योजना लागू भएको थिएन । अब लागू हुन्छ’, उनले भने, ‘प्राथमिकताको आधारमा विकासलाई अगाडि लग्छौं ।’ दिगो विकासको अवधारणाअनुसर अघि बढ्ने हमालले बताए । यसैबीच हमालले उद्घाटन तथा […]

सम्बन्धित सामग्री

मेयर सम्पाङले काठमाडौँमा गरे एकल प्रदर्शन

धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले मंगलबार बिहान एकल प्रदर्शन गरेका छन्।...

आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने मेयर बालेनको घोषणा

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरभित्र आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्न लागेको बताएका छन्।...

दीपेन्द्र के खनालले 'मेयर' बनाउने

काठमाडौं : निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म बनाउने भएका छन्। उनले चलचित्र विकास बोर्डमा ‘मेयर’ शीर्षकमा फिल्म दर्ता गरिसकेका छन्।  ‘मेयर’ नाममा फिल्म दर्ता भए पनि कलाकारहरु 'फाइनल' गर्न बाँकी नै रहेको उनले बताए। फिल्ममा दीपेन्द्रका साथै सुरेन्द्र पाण्डेको लगानी रहनेछ। ‘अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ। अहिलेका लागि हामीले टाइटल मात्रै दर्ता…

‘प्रभातकालीन अनुगमन’मा निस्कछन् विराटनगरका मेयर

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहानको समय सरसफाइसँगै विकास निर्माण, सुर्तीजन्य पदार्थको अनुगमन र जनगुनासो सुन्नका लागि सदुपयोग गर्न सुरु गरेका छन् । मेयर कोइराला सम्बन्धित शाखाका कर्मचारी र सचिवालयको टिमसहित हरेक बिहान अनुगमनमा निस्कन्छन् । मेयर कोइरालाले बिहान ६ देखि साढे ९ बजेसम्मको समय अनुगमनका लागि छुट्याएका छन् । उनले अनुगमनमा हिंड्दा जनताका समस्या […]

सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभएको छ । उहाँले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभएको हो । इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र […]

सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मेयर साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताएका छन् । उनले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्न सके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताएका हुन्। इन्द्रजात्राको...

भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने काम सुरु भइसक्यो : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भइसकेको बताएकी छिन् । मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको पार्किङ, फुटपाथ, स्र्माट स्ट्रट लाइट जडान, मुख्य चोकमा हाई मास्ट लाइटको जडान कार्य धमाधम भइरहेको जानकारी दिइन् । माडवारी सेवा केन्द्र, नारायणगढले आयोजना गरेको स्वागत तथा सम्मान  कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन्।‘बजारलाई व्यवस्थित गर्न फुटपाथ, अटो

‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज बुधवार भरतपुर ७ मध्यविन्दु टोलमा रहेकाे प्रेमबस्ती कभर्ड हलको शिलान्यास गर्दै मेयर दाहालले यस्ताे बताउनुभएको हो । भरतपुरवासीको चाहना तीव्र विकास, सुशासन, पारदर्शीता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षका लागि तयार भएकाे उहाँले बताउनुभयो ।   ‘सबै पक्षले मलाई अत्यधिक मत दिनुभएको छ’, उहाँले भन्नुभयो,‘यसका लागि म ऋणु छु । यो मेरो अन्ति...

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने मेयर कार्कीको घोषणा

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।‘कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निक्कै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,’ मेयर कार्कीले भने, ‘खेलकुद कुनै पन

मेयर र उपमेयरको बजेट भागबण्डाले नगरपालिका अस्तव्यस्त, विकास शून्य

काठमाडौं : रौतहटको राजदेवी नगरपालिकामा मेयर धीरेन्द्र कुमार सिंह र उपमेयर अंशु सिंहबीच बजेट भागबण्डाको विवाद समाधान नहुँदा नगरको विकास निर्माण कार्य ठप्प भएको छ। निर्वाचन सम्पन्न भएको ४ वर्ष बितिसक्दा समेत राजदेवी नगरपालिकाका नागरिक केही परिवर्तन अनुभव गर्न पाएको गुनासो गर्न थालेका छन्। आपसी तालमेलमा एकअर्कालाई सहयोग गरी निर्वाचन जितेको टिप्पणी हुने मेयर र उपमेयरले वार्षिक बजेटमा आआफ्नो हिस्साको विषयमा सहमति नजुटाउँदा नगरसभासमेत प्रभावित हुँदै आएको छ। जसको कारण कर्मचारीहरुले समेत आर्थि