विदेश जाने घटे पनि रेमिट्यान्स बढ्यो

कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि देशको मुख्य आयस्रोत रेमिट्यान्स आम्दानी भने वृद्धि भएको छ । कोभिडका कारण रेमिट्यान्स पठाउने अवैध माध्यम हुण्डी बन्द हुँदा बैंकिङ च्यानलबाट आउने रेमिट्यान्समा सकारात्मक प्रभाव परेको हो । यसैगरी अमेरिकी डलरको भाउ उच्च हुँदा पनि रेमिट्यान्स आम्दानी वृद्धि भएको छ ।राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर […]

सम्बन्धित सामग्री

काम गर्न विदेश जाने घटे

काठमाडौं। अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा श्रमस्वीकृति लिएर विदेशिने नेपालीको संख्या घटेको पाइएको छ । गत असोजमा ५६ हजार ३३५ नेपाली श्रमस्वीकृति लिएर विदेशिएको वैदेशिक रोजगार विभागले बताएको छ । आव २०७९/८० को असोजमा यस्तो संख्या ६२ हजार ७०६ थियो । श्रमस्वीकृति लिनेको संख्या घट्दै जानुमा गन्तव्य मुलुकबाट मागपत्र थोरै आउनु मुख्य कारण रहेको व्यवसायीले बताएका छन् । गत आवमा हालसम्मकै सर्वाधिक ७ लाख ७४ हजार ९ सय ७४ नेपाली कामदार श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

विदेश जाने ३५ हजार घटे

काठमाडौं– गत आर्थिक वर्षको साउन र भदौको तुलनामा चालु आवमा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने नेपाली युवाको संख्या ३५ हजारले घटेको छ । गत आवको पहिलो दुई महिना (साउन–भदौ) मा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको संख्या एक लाख ४० हजार थियो । चालु आवमा यो संख्या एक लाख ५ हजारमा झरेको छ । प्रतिशतका […]

नेपालमा नै मुटुको कृत्रिम भल्भ राख्न थालेपछि विदेश जाने घटे

काठमाण्डाै – नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्भ राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले 'ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन (टाभी)' विधिबाट मुटुमा कृत्रिम भल्भ राख्ने गरेको छ । यसअघि यस कृत्रिम भल्भ राख्न बिरामी भारतसहित अन्य देश जाने गर्दथे । उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्भ नेपालमा नै राख्ने गरेका छन् । हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले अहिलेसम्म छ जना बिरामीको मुटुको क...

नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे। उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन्।

नेपालमै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ । यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे । उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै …

नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

काठमाडौँ,६ पुष । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ । यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे । उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम […]

भिजिट भिसामा विदेश जाने घटे

एक महिनामा दुई सय ८० जना विमानस्थलबाट फर्काइए, मानव तस्करी गर्नेमाथि भएन छानबिन  गत १० पुसदेखि ९ माघसम्म १६ हजार एक सय नौ नेपाली  भिजिट भिसा (पर्यटक भिसा) मा विभिन्न देश...

रोजगारी खोज्दै नेपाल आउनेलाई रोकेन कोभिडले

कोभिड संकटयता रोजगारीका लागि विदेश जाने नेपालीको संख्या उल्लेख्य घटे पनि रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने स्थिर रहेको पाइएको छ । गत आर्थिक वर्षको ६ महिनामा रोजगारीका लागि नेपाल आउने विदेशी श्रमिकको संख्या सात प्रतिशतमात्र घटे पनि सोही प्रयोजनका लागि विदेश जाने नेपालीको संख्यामा भने ८३ प्रतिशतले कमी आएको छ । यो संख्या […]

रेमिटेन्स बढ्यो, विदेश जाने घटे

कोरोना महामारीअघिको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको बेला रेमिटेन्स वृद्धिको क्रम जारी छ।