विदेश जाने ३५ हजार घटे

काठमाडौं– गत आर्थिक वर्षको साउन र भदौको तुलनामा चालु आवमा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने नेपाली युवाको संख्या ३५ हजारले घटेको छ । गत आवको पहिलो दुई महिना (साउन–भदौ) मा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको संख्या एक लाख ४० हजार थियो । चालु आवमा यो संख्या एक लाख ५ हजारमा झरेको छ । प्रतिशतका […]