१ भदौ, काठमाडौँ । फिफाले भारतीय फुटबल महासंघलाई निलम्बन गरेपछि त्यसको असर दक्षिण एसियाली स्तरमा विभिन्न फुटबल प्रतियोगितामा समेत परेको छ । निलम्बनको असर भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा साफ महिला च्याम्पियनसिप र भदौ अन्तिममा श्रीलंकामा साफ यू-१७ च्याम्पियन्सिपमा परेके छ । फिफाको निलम्बनपछि भारतले यी दुवै प्रतियोगितामा भाग लिन पाउने छैनन् । […]