साफ महिला च्याम्पियनसिप : नेपाल र श्रीलंकाबीचको खेल सुरु

साफ महिला च्याम्पियनसिप फुटबलमा  आयोजक नेपाल र श्रीलंकाबीचको खेल सुरु भएको छ ।

सम्बन्धित सामग्री

साफ महिला च्याम्पियनसिप : नेपाल २-० ले पछाडि

काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनलमा नेपालसँगको खेलमा बङ्गलादेशले दुई गोलको अग्रता लिएको छ ।  दशरथ रङ्गशालामा भइरहेको खेलमा बङ्गलादेशले १४ औँ र ४२ औँ मिनेटमा गोल गरेको हो ।

भारतको दबदबा तोडिएको साफ महिला च्याम्पियनसिप

३ असोज काठमाडौँ । डिफेण्डिङ च्याम्पियनसहित ५ पटकको विजेता भारत उपाधि रक्षा गर्ने लक्ष्यसहित छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप खेल्न नेपाल आएको थियो । तर भारत फाइनलमै पुग्न सकेन । अहिलेसम्म भएका सबै ५ वटा संस्करणके उपाधि जितेको भारतको दबदबा छैटौं संस्करणमा तोडियो । पाँच पटक साफ च्याम्पियनसिप उपाधि र तीन पटक दक्षिण एसियाली खेलकुद (साग)को […]

साफ महिला च्याम्पियनसिप फूटबलको उपाधिको लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, २ असोज । छैटौं साफ महिला च्याम्पियनसिप फूटबलको फाइनल भोलि हुने भएको छ । नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । नेपाल भारतलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

साफ महिला च्याम्पियनसिप: श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं: साफ महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न समूह 'बी' को खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि ६-० गोलको सहज जित निकालेको हो। खेलको ९ औं मिनेटमै हिराकुमारी भुजेलको पासमा गोल गर्दै रश्मीकुमारी घिसिङले नेपाललाई अग्रता दिलाइन्। त्यसको दुई मिनेट…

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ४-० ले अघि

काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्कालाई चार-शून्यको अग्रता लिएको छ ।  दशरथ रङ्गशालामा भइरहेको खेलमा नेपालले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेको थियो । नेपालका लागि रश्मिकुमारी घिसिङले पहिलो गोल गरिन् । यस्तै ११ औँ मिनेटमा सरूँ लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । यस्तै खेलको […]

साफ महिला च्याम्पियनसिप : आज नेपाल श्रीलङ्कासँग खेल्दै

काठमाडौँ । काठमाडौँमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलङ्कासँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ । आजको खेल जित्दै समूह विजेताको रूपमा सेमिफाइनल पुग्ने नेपालको योजना छ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । दुई खेल […]

साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टाेली नेपालमा

दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टिम १२ दिन अगी नै नेपाल आइपुगेको हो।...

नेपालमा हुने भयो साफ महिला च्याम्पियनसिप

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ। च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ। बङ्गलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेस […]

साफ महिला च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं : साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ। च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ।बंगगलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)  का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए। प्रस्ताव समितिले अनुमोदन गरेको हो। एन्फाका महासचिव किरण राईले तोकिएको मितिदेखि प्रतियोगिता आयोजना गर्नका लागि पेश गरेपछ

साफ महिला च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

२३ पुस, काठमाडौं । साफ महिला च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को शुक्रबार बसेको कंग्रेसले साफ महिला आगामी अगष्ट १२ देखि २४ सम्म नेपालमा आयोजना गर्न प्रस्ताव गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौं संस्करण आयोजना गरेको थियो […]