पाकिस्तानले पनि साफ महिला च्याम्पियनसिप खेल्ने

२६ असार, काठमाडौं । पाकिस्तानले आगामी भदौमा नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप खेल्ने भएको छ । पाकिस्तान फुटबल फेडेरसनले पाकिस्तानको महिला टिमले साफमा सहभागिता जनाउने पुष्टि गरेको छ। साफ च्याम्पियनसिपको छैटौं संस्करण भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुनेछ । फिफाको प्रतिबन्धमा रहेका कारण पाकिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न पाएको थिएन । […]

सम्बन्धित सामग्री

साफ महिला च्याम्पियनसिप : नेपाल २-० ले पछाडि

काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनलमा नेपालसँगको खेलमा बङ्गलादेशले दुई गोलको अग्रता लिएको छ ।  दशरथ रङ्गशालामा भइरहेको खेलमा बङ्गलादेशले १४ औँ र ४२ औँ मिनेटमा गोल गरेको हो ।

भारतको दबदबा तोडिएको साफ महिला च्याम्पियनसिप

३ असोज काठमाडौँ । डिफेण्डिङ च्याम्पियनसहित ५ पटकको विजेता भारत उपाधि रक्षा गर्ने लक्ष्यसहित छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप खेल्न नेपाल आएको थियो । तर भारत फाइनलमै पुग्न सकेन । अहिलेसम्म भएका सबै ५ वटा संस्करणके उपाधि जितेको भारतको दबदबा छैटौं संस्करणमा तोडियो । पाँच पटक साफ च्याम्पियनसिप उपाधि र तीन पटक दक्षिण एसियाली खेलकुद (साग)को […]

साफ महिला च्याम्पियनसिप : नेपाल र श्रीलंकाबीचको खेल सुरु

साफ महिला च्याम्पियनसिप फुटबलमा  आयोजक नेपाल र श्रीलंकाबीचको खेल सुरु भएको छ ।

साफ महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

२७ भदौ, काठमाडौं । काठमाडौंमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ । आजको खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने नेपालको योजना छ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । दुई […]

साफ महिला च्याम्पियनसिप : भारत र पाकिस्तान भिड्दै

२२ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए मा रहेका भारत र पाकिस्तान आज खेल्दैछन् । खेल १ बजे दशरथ रंगशालामा हुनेछ । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको पाकिस्तान मैदान फर्कन उत्साहित छ । पाकिस्तानी प्रशिक्षक रिज्कीले भारत जस्तो टिमसँग खेल्न कठिन हुने बताएका छन् । पाकिस्तानले पछिल्लो पटक २०१४ मा घरेलु […]

साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टाेली नेपालमा

दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टिम १२ दिन अगी नै नेपाल आइपुगेको हो।...

भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने

३१ साउन, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएकाे छ । महिला साफ भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिकाे प्रतिबन्ध फुकुवा गरेसँगै लामाे समयपछि साफका सातै टिमकाे सहभागितामा प्रतियाेगिता हुन लागेकाे थियाे । सन् २०१० देखि […]

नेपालमा हुने भयो साफ महिला च्याम्पियनसिप

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ। च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ। बङ्गलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेस […]

साफ महिला च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं : साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ। च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ।बंगगलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)  का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए। प्रस्ताव समितिले अनुमोदन गरेको हो। एन्फाका महासचिव किरण राईले तोकिएको मितिदेखि प्रतियोगिता आयोजना गर्नका लागि पेश गरेपछ

साफ महिला च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

२३ पुस, काठमाडौं । साफ महिला च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को शुक्रबार बसेको कंग्रेसले साफ महिला आगामी अगष्ट १२ देखि २४ सम्म नेपालमा आयोजना गर्न प्रस्ताव गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौं संस्करण आयोजना गरेको थियो […]