आयाक्सलाई हराउँदै लिभरपुल नकआउटमा

काठमाडौँ – च्याम्पियन्स लिगमा डच क्लब आयाक्सलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल नकआउट चरणमा पुगेको छ। समूह चरण अन्तर्गत बुधबार राति आयाक्सलाई ३-० ले हराउँदै लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो। लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इलियटले एक-एक गोल गरेका थिए। जितसँगै लिभरपुल ५ खेलमा १२ अंक जोडेर समूह ‘ए’ […]

सम्बन्धित सामग्री

वुल्भ्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

लण्डन । हार्भे एलियटको निर्णायक गोलको मद्दतले वुभ्लरह्याम्पटन वानडरर्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । पहिलो हाफको १३ औँ मिनेटमा एलियटले गरेको उत्कृष्ट गोल नै निर्णायक बनेको हो । नयाँ

भिल्ला रियललाई हराउँदै लिभरपुल फाइनलमा

काठमाडौं । स्पेनको भिल्ला रियललाई हराउँदै इंग्लिस फुटबल क्लब लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्पेनमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा लिभरपुलले भिल्लालाई ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल २–० ले जितेको लिभरपुलले मंगलबार रातिको खेलपछि भिल्लालाई समग्रमा ५–२ ले पाखा लगायो । […]

न्युकासललाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

न्युक्यासललाई १–० गोलअन्तरले हराउँदै लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा लिभरपुललाई जित दिलाउन नेबी केइटाले निर्णायक गोल गरे । उनले खेलको १९औं मिनेटमा गोल गरेका थिए ।प्रिमियर लिग उपाधि होडमा रहेको लिभरपुलले सिटी भन्दा २ अंकको अग्रता बनाएको छ । लिभरपुलले ३४ खेलमा ८२ अंक जोडेको छ । दोस्रो स्थानको सिटीको ३३ खेलबाट ८० अंक छ । पराजित न्युकासल ४३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

सिटीलाई हराउँदै लिभरपुल एफए कप फुटबलको फाइनलमा

काठमाण्डाै - लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो । लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक/एक गोल फर्काए । अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ ।

एफए कप: लिभरपुल अन्तिम १६ मा

एफए कप फुटबलअन्तर्गत आइतबार भएको खेलमा कार्डिफ सिटीलाई हराउँदै लिभरपुल पाँचौ चरणमा प्रवेश गरेको छ।...

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

लन्डन । डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ । बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो । भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे […] The post आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

आर्सनललाई २-० ले पराजित गर्दै लिभरपुल कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

एथ्लेटिकोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

१० खेलाडीमा सिमित एथ्लेटिको म्याड्रिडलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुल दुईका विरुद्ध शून्य गोलले विजयी भएको हो ।लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । १३ औँ मिनेटमा डिएगो जोटाले लिभरपुललाई अग्रता दिलाए । यो सिजन उनको यो छैटौँ गोल हो । त्यसपछि साडियो मानेले टोलीको अग्रता दोब्बर बनाए । हाफ टाइम अघि फिलिपेले रातो कार्ड पाएपछि एथ्लेटिकोको संकट थप चुलिएको थियो । दोस्रो हाफमा लिभरपुलले गोलका थुप्रै अवसर गुमायो भने लुइस सुवारेजको गो

बर्नलीलाई हराउँदै लिभरपुल शीर्ष चारमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि सानदार जित निकालेको छ। टर्फ मुरमा सम्पन्न खेलमा घरेलु टोली बर्नलीलाई ३-० गोलअन्तरले हराउँदै लिभरपुल शीर्ष चारमा उक्लिएको हो। रोबर्टो फिर्मिनोको गोलमा ४३ ‍औं मिनेटमा अग्रता बनाएको लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा नाथनिल फिलिस्पले लिभरपुलले अग्रता दोब्बर…

लाइप्जिगलाई हराउँदै लिभरपुल क्वाटर–फाइनलमा

काठमाण्डाै – आरबी लाइप्जिगलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटर–फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६–को दोस्रो लेगमा लाइप्जिगलाई दुई–शून्यले हराउँदै लिभरपुल क्वाटर फाइनल पुगेको हो । पहिलो लेगमा पनि दुई शून्यले पराजित भएको लाइप्जिग समग्रमा चार–शून्यले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।  दोस्रो लेगमा लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले एक–एक गोल गरे । लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको हो । सलाहले खेलको ७० औँ मिनेटमा गोल गरे भने मानेले ७४ औ...